प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन् ।

ओली वर्तमान राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेको बताइएको छ । केहि दिन अघि नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले बलकोट पुगेर ओलीसँग छलफल गरेका थिए ।

खासगरी गठबन्धनमा सिट बाँडफाँडमा कुरा नमिलिरहेको बेला प्रधानमन्त्री देउवा र ओलीबीचको यस भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री