सांसद गिरीको निधन : आज संसद् बैठक नबस्ने

काठमाडाैँ । आजको लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको निधनका कारण आज ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

प्रतिनिधिसभा सांसदको निधन भएपछि अन्त्येष्टी नगरी बैठक सञ्चालन नगरिने परम्परा रहेकाले बैठक नबस्ने स्रोतले बताएको छ । समाजवादी चिन्तक गिरीको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति साढे ९  बजे निधन भएको थियाे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री