कांग्रेस नेता प्रदीप गिरि भेन्टिलेटरमा

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको छ । अस्वस्थ भएर ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत गिरीलाई शुक्रबार भेन्टिलेटरमा सारिएको हो ।

गिरीका सहयोगी मन्दिप भारतीले भने, ‘उहाँलाई आईसीयूमा राखेको तीन दिन भयो । अहिले भेन्टिलेटरमा राखिएको छ ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री