देउवाले १० जनालाई कांग्रेस केन्द्रीय समितिमा मनोनयन गरे, को-को परे ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई केन्द्रीय समितिमा मनोनयन गरेका छन् । विधानको धारा २१ को उपधारा १० बमोजिम उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनले मंगलबार किरण यादव महोत्तरी, राधा घले काठमाडौं, धना खतिवडा ललितपुर, उर्मिला थपलिया धादिङ्ग, रुक्मीणी कोइराला मोरङ्ग, कल्याणी रिजाल काठमाडौँ, गोमा भट्टराई झापा, गंगा शाही रुपन्देही लक्ष्मी खतिवडा सुनसरी र सीता देवकोटा नवलपुर लाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री