नागरिकता विधेयक जस्ताकाे तस्तै अघि बढाउने गठबन्धनकाे निर्णय

काठमाडौं । सत्तारूढ गठबन्धनले नागरिकता विधेयक पुनः अघि बढाउने निर्णय गरेकाे छ । मंगलवार बसेकाे सत्तारूढ गठबन्धनकाे बैठकले नागरिकता विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेको हाे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित नागरिकता विधेयक संसद्मै फिर्ता पठाएपछि साझा धारणा बनाउन बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रास्वपाका दुई उपसभापतिसहित ९ नेतालाई पक्राउ गर्न माग गर्दै जाहेरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्याल तथा डा. स्वर्णिम वाग्लेसहित नौं …

प्रतिकृया दिनुहॊस