माधव नेपाल राैतहटबाट चुनाव लड्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल राैतहटबाट प्रतिनिधिसभाकाे चुनाव लड्ने भएकाे छन् । उनी आउँदो प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाट चुनाव लड्ने भएका हुन् ।

चुनावमा उनका लागि रौतहट-१ नै सुरक्षित रहेकाले त्यहीबाट चुनाव लड्ने निर्णय भएकाे उनकाे निजी सचिवालयले जनाएकाे छ ।

२०७४ को प्रतिनिधिसभा चुनावमा नेपालले रौतहट छोडेर काठमाडौँ–२ बाट चुनाव लडेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रविलाई बयानका लागि सरकारी वकिल कार्यालयमा उपस्थित गराइयो

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय कास्कीमा …

प्रतिकृया दिनुहॊस