अर्थ सचिवमा पुष्कर‚ राजस्वमा दंगाल

काठमाडौँ । अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्करलाई जिम्मेवारी दिइएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थसचिवको जिम्मेवारी पुष्करलाई दिएको हो ।

यसअघि अर्थसचिव रहेका मधु मरासिनीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेपछि उक्त पद रिक्त थियो । त्यस्तै राजस्वसचिवको जिम्मा रामेश्वर दंगाललाई दिइएको एक मन्त्रीले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस