विपिनको ‘अमेरिका मेरो बुढा छ’ मा शंकर बिसी र उषाको रोमान्स

काठमाडौँ । विपिन केसीको शब्दमा ‘अमेरिका मेरो बुढा छ’ बोलको गीत सार्वजनिक भएको छ । युवा व्यवसायी समेत रहेका गीतकार केसी लामो समयदेखि निरन्तर गीत लेखनमा सक्रिय छन् ।

गीतमा जय देवकोटा, रेजीना परियारले भरेका छन् । गीतको भिडियोमा मोडल शंकर बिसी, उषा सुवेदीलगायतका कलाकारको अभिनय देख्न किन्छ । मदन खड्का, शिव जी क्षेत्रीको कोरियोग्राफी रहेको गीतको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् ।

प्रकाश खड्काको सिनेम्याटोग्राफी रहेको गीतको भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘लाज शरणम्’ मा धुर्मुस

काठमाडौं । झण्डै पाँच वर्षपछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा फर्किएका छन् । कुमार …

प्रतिकृया दिनुहॊस