नारायणगढ-मुग्लिन सकडमा खसेको पहिरो हटाइयो

काठमाडाैं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा खसेको पहिरो हटाइएको छ ।

पहिरो हटाइएसँगै गएरातीदेखि रोकिएका सवारी साधन केही क्यूमा चलिरहेको प्रहरीले जनाएको छ ।

गएराति पहिरो झरेपपछि सडक पूर्व अवरुद्ध भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री