लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक

काठमाडौँ । लोकप्रिय गायिका सुनिता बुढाक्षेत्री र गायक अमृत खातीको आवाजमा नयाँ सांगीतिक लोककोसेली ‘नाइ भन्छ मायाले’ सार्वजनिक भएको छ ।

जनचेतानामूलकसहित अनेक गीतगायन, लेखन र सङ्गीतमा काम गर्दै आएका गायक खातीको शब्द सङ्गीतमा रहेको उक्त गीत डिएआर मुभिजमार्फत सार्वजनिक भएको हो । काजिस श्रेष्ठको निर्देशनमा तयार भएको यस गीतको म्युजिक भिडियोमा लोमस शर्मा र सन्ध्या सानुको अभिनय छ । गीतको छायाङ्कन मुकेश हुमागाई र सम्पादन दीपक खड्काले गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री