दुर्गा प्रसाईंको पहलमा दुबईमा अलपत्र जानकी थापामगरको उद्दार

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई) मा भएको सडक दुर्घटनापछि अलपत्र परेकी जानकी थापामगरलाई काठमाडौं ल्याईंदैछ । मेडिकल व्यवसायी तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य दुर्गा प्रसाईंको पहलमा युएईमा घाइते महिलालाई नेपाल ल्याइने भएको हो ।

सडक दुर्घटनामा घाइते भएपछि कोमामा पुगेकी थिइन् । दुबईमा अलपत्र परेकी उनलाई काठमाडौं ल्याएर परिवारसँग मिलन गराइएको हो । प्रसाईँले यसअघि साउन ३ गते आफ्नै खर्चमा दुबईमा ज्यान गुमाएकी सुर्खेतकी २५ वर्षीया युवतीको शव नेपाल ल्याएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ मा कांग्रेस-एमालेकै प्रतिस्पर्धा

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको मतगणनामा नेपाली कांग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धा देखिएको …

प्रतिकृया दिनुहॊस