कन्चनपुर आन्दोलनमा गोली चल्यो,एक जना घाईते

कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले सार्वजनिक गरेका अभियुक्त वास्तविक अपराधी नभई घटना लुकाउन खोजिएको भन्दै आन्दोलनले उग्र रुप लिएको छ ।

आन्दोलनले भिषण रुप लिंदै गर्दा प्रहरीले गाेली चलाउँदा एक जना घाईते भएका छन् । घाइतेको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।   प्रदर्शनकारीले महेन्द्रनगर बजारसँगै सुडा, लालपुर, दैजी, झलारी र कृष्णपुर क्षेत्रमा आन्दोलन सुरु गरेका छन्।घटनाबारे थप विवरण आउन बाँकी ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री