अन्तर्घातको आरोपमा कांग्रेसले सोध्यो ६०० बढीसँग स्पष्टीकरण

काठमाडौँ । नेपाली कांग्रेस सुर्खेतको संस्थापन समूहले ६०० भन्दा बढीलाई स्पष्टीकरण सोधेको छ । स्थानीय तह निर्वाचनमा पार्टीलाई पराजित गर्न अन्तर्घात गरेको आरोपसहित उनीहरुलाई स्पष्टीकरण सोधिएको हो ।

स्रोतकाअनुसार शेखर कोइराला समूहका कार्यकर्तालाई मात्रै स्पष्टीकरण सोधिएको छ । कांग्रेस एकताबद्ध भएर जानुपर्नेमा एएटा समूहका नेताहरुलाई व्यक्तिगत रुपमै स्पष्टीकरण सोध्नुले राम्रो सन्देश नदिएको कतिपयको भनाई छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विमान सम्पर्कविहीनको हल्ला फैलाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ : तारा एयर

काठमाडौँ । तारा एअरले गलत र भ्रमपूर्ण समाचारको पछि नलाग्न आग्रह गरेको छ । एअरले …

प्रतिकृया दिनुहॊस