ताप्लेजुङमा चट्याङ लागेर एकको मृत्यु, दुई जना घाइते

chatyang/नेपालमा चट्याङ : वर्षमा औसत एक सयको मृत्यु, तीन सय घाइते

काठमाडाैँ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका-२ सान्थाक्रामा चट्याङ लागेर एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।

चट्याङ लागेर मेरिङ्देन गाउँपालिका-२ सान्थाक्र मैखुका १५ वर्षका बालक लाकुमार शेर्पाको घटनास्थलमै ज्यान गएको हो ।
सूर्यदेवि माविमा कक्षा ९ मा अध्ययनरत शेर्पा घरमा बसिरहेको बेला चट्याङ लागेको थियो । निमलामु शेर्पा र नितेम्बा शेर्पा घाइते भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री