प्रदेश र संघको निर्वाचन मंसिर २ गते एकैचरणमा गर्न प्रस्ताव

काठमाडाैँ । निर्वाचन निर्वाचन आयोगले मंसिर २ गते संघ तथा प्रदेशकाे निर्वाचन गर्न सरकारलाई सिफारिस गरेकाे छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीहरूले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दै निर्वाचनकाे मिति सिफारिस गरेका हुन् ।

सरकारले चुनावको मितिभन्दा १२० दिन अगावै मन्त्रिपषिद्बाट निर्वाचनकाे मितिबारे निर्णय गर्नुपर्ने समेत आयोगको सुझाव छ । प्रधानमन्त्रीसँगकाे भेटमा पदाधिकारीहरूले निर्वाचनको मिति घोषणालगायतका विषयमा छलफल गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री