नेप्से ४६ अंकले घट्दा पनि झण्डै ३ अर्बको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन सेयर बजार नेप्से परिसूचक ४६.०८ अंकले २०३०.५९ बिन्दुमा ओर्लिएको छ ।

यस दिन २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँमा ८६ लाख १३ हजार ४ सय ८९ कित्ता सेयर किनबेच भएको छ । यस दिन १७५ कम्पनीको सेयर घटेको छ । १७ कम्पनीको सेयर मूल्य बढेको छ ।

यस दिन १३ ओटै कम्पनीको सेयर मूल्य ओरालो लागेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री