माछापुच्छ्रे बैंककाे नयाँ शाखा धादिङको सिम्लेमा

काठमाडौँ । माछापुच्छ्रे बैंकले धादिङ सिम्लेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

सिम्ले शाखा सञ्चालनमा आएसँगै देशभर माछापुच्छ्रे बैंकको शाखा १६५ वटा पुगेको साे बैंकले जनाएको छ ।

नयाँ शाखामा कर्जा, निक्षेप लगायत अन्य सम्पूर्ण बैंकिङ सुविधाहरू उपलब्ध रहेको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

लक्ष्मी सन्‌राइज बैंकको काठमाडौं उपत्यका भित्र २ वटा शाखा स्थानान्तरण

काठमाडौँ । लक्ष्मी सन्‌राइज बैंकले काठमाडौं उपत्यका भित्रका आफ्नो २ वटा शाखाहरू स्थानान्तरण गरेको छ …

प्रतिकृया दिनुहॊस