काठमाडौं ।करेन्ट लागेर आर्यघाटमा एकजनाको मृन्यु भएपछि पशुपति क्षेत्र विकास कोषको लापरवाही रहेको जनाउँदै स्थानीयले जयवागेश्वरी क्षेत्रमा विरोध प्रर्दशन गरी केही समय सडक अवरोध समेत गरेका छन् ।
पशुपति क्षेत्रस्थित बेञ्चमा बस्ने क्रममा करेन्ट लगेर गएराति ८ बजे मित्रपार्कका ४० वर्षीय पुष्प गन्धर्वको मृन्यु भएको थियो ।परिवार तथा आफन्तले कोषको लापरवाहीले गन्धर्वको ज्यान गएको आरोप लगाएका छन् । उनीहरुले दोषीलाई कारवाही र क्षतिपूर्तिको समेत माग गरेका छन् ।
तपाईंको प्रतिकृया



