भारी बर्षाले पाँच विमानस्थलको हवाई उडान प्रभावित

काठमाडौँ । मौसमी प्रतिकूलताका कारण विभिन्न विमानस्थलको उडान प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार वर्षाको कारण केही स्थानको उडान अवरुद्ध भएको हो ।

विराटनगर, भैरहवा, सुर्खेत, पोखरा, धनगढी, तुम्लिङटार विमानस्थलका उडान प्रभावित भएका छन् । काठमाडौँ विमानस्थलमा उपकरणमा आधारित प्रणालीबाट मात्र हवाई उडान भएको हो । अन्य विमानस्थलमा भने उडान भइरहेको छ । यस्तै विकट गन्तव्यका उडान पनि प्रभावित भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बझाङमा मतगणना गर्न सर्वदलीय बैठक सुरु

काठमाडौं । उपनिर्वाचनअन्तर्गत बझाङ-१ ‘क’ मा मतगणना गर्न सर्वदलीय बैठक सुरु भएको छ । शनिबार …

प्रतिकृया दिनुहॊस