गोरखामा ग्यासको सिलिण्डर पड्किँदा एकजनाको मृत्यु

काठमाडाैँ । गोरखामा ग्यासको सिलिण्डर पड्किँदा एकजनाको मृत्यु भएको छ । शहिद लखन गाउँपालिका ७ जामुनेकी केशरीमाया वस्तीको ग्याँस सिलिण्डर पड्किएर मृत्यु भएको हो ।

सिलिण्डर पड्किएपछि घरमा आगलागी भएको थियो । घर आगलागीबारे बिहान मात्र थाहा भएको वडाध्यक्ष शरण श्रेष्ठले जानकारी दिए । उनका अनुसार घरसँगै घरमा रहेका सबै सामान जलेर नष्ट भएको छ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस