काठमाडौंमा भूकम्पको धक्का महसुस

शनिवार बिहान काठमाडौं आसपास भूकम्पको धक्का महसुस भएको छ।

काठमाडौं लगायतका क्षेत्रमा बिहान २ बजेर ३६ मिनेटमा भूकम्पको झड्का महसुस भएको हो। बिहानीपख गएको भूकम्पको धक्कापछि सर्वसाधारणहरु घर बाहिर निस्किएका थिए ।

थप विवरण आउन बाँकी छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस