परराष्ट्रमन्त्रीको भारत भ्रमणका क्रममा तीन महत्वपूर्ण सहमति

काठमाडौं । नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी सेवा विस्तार, भूकम्पपछिको पुनर्निर्माण सम्पन्न आयोजनाको हस्तान्तरण तथा कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा…

भारतमा बढ्यो एलपी ग्यासको मूल्य : नेपालमा कस्ताे प्रभाव ?

काठमाडौं । घरेलु प्रयोगका एलपी ग्यास सिलिन्डरको मूल्य भारतमा २९ भारतीय रुपैयाँले वृद्धि गरिएको छ । आइतबारदेखि नयाँ मूल्य लागू भएको…

राजा चाल्र्सले गरे ब्रिटिस गोर्खा सैनिकको संकल्प र प्रतिबद्धताको प्रशंसा

काठमाडौं । ब्रिटिस आर्मीमा कार्यरत गोर्खालीको ‘दृढ संकल्प र प्रतिबद्धता’ को बेलायतका राजा चाल्र्स तृतीयले प्रशंसा गरेका छन् । नवगठित ‘किङ्स गोर्खा…

धनुषामा रास्वपा कार्यकर्ताहरुले लगाए पार्टी कार्यालयमा ताला

जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी धनुषाको पार्टी कार्यालयमा नगर अधिविशेनलाई लिएर पार्टीभित्रै किचलो बढेपछि तालाबन्दी गरिएको छ । जनकपुरधामस्थित जिल्ला…

सर्लाहीमा उखुकिसानले गरे भुक्तानी माग गर्दै प्रदर्शन

सर्लाही । सर्लाहीमा उखु किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न माग गर्दै प्रदर्शन गरिएको छ । शुक्रबार किसान, जनप्रतिनिधि तथा स्थानीय…

परराष्ट्रमन्त्री शिशिर खनाल तीनदिने भारत भ्रमणका लागि निस्किए

काठमाडौं । तीनदिने औपचारिक भारत भ्रमणका लागि परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबार नयाँ दिल्ली प्रस्थान गरेका छन् । भारतीय विदेशमन्त्री डा. एस.…

अब देशमा केही हुँदैछ हैं भन्ने सन्देश जाओस् भनेर हामीले महत्वाकांक्षी कार्यक्रमहरु घोषणा गरेका छौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । फिन इलेक्ट्रो–टेक उद्घाटन समारोहमा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले लामो समयदेखि राजनीतिक इच्छाशक्ति र कानुनी व्यवस्थाको प्रभावकारी प्रयोग हुन…

आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैः कार्यसूची यस्ताे

काठमाडौं । आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ। सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा…

वृक्षारोपण र प्राकृतिक सम्पदाको संरक्षणमार्फत भावी पुस्ताका लागि सुरक्षित भविष्य निर्माण गर्नु पर्ने: राष्ट्रपति पौडेल

काठमाडौं । विश्व वातावरण दिवस २०२६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन, प्रदूषण र प्राकृतिक…

आज विश्व वातावरण दिवस मनाइँदै

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रमका साथ विश्व वातावरण दिवस २०२६ मनाइँदै छ। ‘समृद्ध भविष्यको आधार ः जलवायु एवं प्रकृतिमैत्री…

राप्रपाका महामन्त्री राणाको नेतृत्वमा १८३ जना नेताले पार्टीबाट दिए सामूहिक राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री डा.धवलशम्शेर राणाको नेतृत्वमा १८३ जना नेताले पार्टीबाट सामूहिक राजीनामा दिएका छन् ।…

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकमाथि छलफल सम्पन्न

काठमाडौं । बिहीबार राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल…