आज पनि सदनमा श्रम संस्कृति पार्टीकाे विरोध

काठमाडौं । श्रम संस्कृति पार्टीले  बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विरोध प्रदर्शन गरेको छ । पर्चाका साथ उनीहरुले आज पनि विरोध गरेका हुन् ।

प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित सबै सांसदहरु उठेर विरोध जनाएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री