पोर्चुगलको शानदार जित, रोनाल्डोले गरे ह्याट्रिक

एजेन्सी । क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकबाट प्रेरित पोर्चुगलले युरोछनोटमा लिथुनियालाई ६–० ले हराएको छ । बिहिबार राति घरेलु मैदानमा प्रभावशाली जित…

नाडालको संघर्षपूर्ण जित

एजेन्सी । स्पेनिस राफायल नाडालले एटीपी फाइनल्स टेनिसमा संघर्षपूर्ण जित निकालेका छन् । लन्डनमा बुधबार राति भएको खेलमा शीर्ष वरियताका…

लिभरपुल फरवार्ड सलाहाले छनोटका दुई खेल गुमाउने

एजेन्सी । लिभरपुल तथा ईजिप्टका फरवार्ड मोहमद सलाहाले अफ्रिका कप अफ नेसन्सको छनोट खेल गुमाउने भएका छन् । ईजिप्टका अन्तराष्ट्रिय…

बार्सिलोना र रियाल मड्रिड विजयी, मेस्सीले गरे ह्याट्रिक

काठमाडौं । स्पेसिन ला लिगा फुटबलमा गएराती बार्सिलोना र रियाल मड्रिड विजयी भएका छन् । अंक तालिकाको शीर्ष स्थानमा रहेको…

वाटफोर्डद्वारा पहिलो जित दर्ता, नर्विच सिटी पराजित

काठमाडौं । प्रियिमर लिग फुटबलको चालू सिजनमा वाटफोर्डले पहिलो जित निकालेको छ । गएराती भएको खेलमा वाटफोर्डले नर्विच सिटीलाई २–०…

म्यानचेस्टर युनाइटेड युरोपा लिगको नकआउट चरणमा

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । सर्वियाको पार्टिजानलाई ३–० ले हराउँदै युनाइटेडले…

इमर्जिङ कप खेल्ने क्रिकेट टोली घोषणा, पारस र सन्दीप अटाएनन्

काठमाडाैं – बंगलादेशमा आयोजना हुने एसीसी इमिर्जिङ एसिया कपका लागि नेपाली टिमको घोषणा भएको छ । जसमा कुशल भुर्तेल पहिलो पटक…

सन्दीपले कायम गरे अर्को किर्तिमान

काठमाडाैं – नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने धेरै राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा परेका छन् । क्रिकेटको चर्चित…

४६ खेलमा पहिलोपटक बार्सिलोनाले गोल गर्न सकेन

काठमाडाैं – आफ्नो घरेलु मैदानमा खेलिएका पछिल्ला ४६ खेलमा पहिलोपटक गोल गर्न नसक्दा बार्सिलोना स्लाभिया प्रागसँग गोलरहित बराबरीमा रोकिएको छ…

वैदेशिक प्रशिक्षणमा गएको महिला भलिबल टोली आज स्वदेश फर्कँदै

काठमाडाैँ । वैदेशिक प्रशिक्षणमा गएको नेपाली महिला भलिबल टिम साेमबार स्वदेश फिर्ता हुने भएको छ । नेपाली टिम साँझ सात…

इंग्लिस प्रिमियर लिग : चेल्सीलाई पछि पार्दै लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा

एजेन्सी ।  इंग्लिस प्रिमियर लिगमा चेल्सीलाई पछि पार्दै लेस्टर सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा…

लिभरपुलको शानदार पुनरागमन

एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको लिभरपुलले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले उत्कृष्ट…