एसीसी इस्टर्न रिजन टी-२० कपका लागि १८ खेलाडी छनोट (सूचीसहित)

काठमाडौं । थाइल्याण्डमा आयोजना हुने एसीसी इस्र्टन रिजन मेन्स टी २० कप क्रिकेटका लागि नेपाल क्रिकेट संघले १८ खेलाडीको नामावली…

ग्यारेथ बेलले तत्काल रियल मड्रिड नछाड्ने

काठमाडौं । रियल मड्रिडका खेलाडी ग्यारेथ बेलले तत्काल क्लब नछाड्ने भएका छन् । मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लबको पछिल्लो…

बार्सिलोनाका लागि मेसीले गरे पाँच सय गोल

काठमाडाैं । कप्तान लियोनल मेस्सीले सानदार प्रदर्शन देखाएपछि कोपा डेल रे अन्तर्गत बिहीबार राति भएको खेलमा लेगानेसलाई ५-० ले पराजित…

शहीद स्मारक ए डिभिजन लिग : आज नवौं चरणका अन्तिम खेल हुँदै

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज नवौं चरणका अन्तिम खेलहरु हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १२ बजे…

ए डिभिजन लिग फुटबल : आज मनाङ र संकटा भिड्दै

काठमाडौं । काठमाडौंमा जारी शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज मनाङ मर्स्याङ्दी क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।…

‘ए’ डिभिजन लिग : आज आर्मी र जावलाखेल, हिमालयन शेर्पा र सरस्वती भिड्ने

काठमाडौं । उपाधि दावेदार थी्रस्टार क्लबलाई पाखा लगाउँदै मच्छिन्द्र क्लब शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ…

एफए कप : आर्सनलले बर्नमाउथलाई २–१ ले हरायाे

काठमाण्डाै । आर्सनल एफए कपको पाँचौँ चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा आर्सनलले एएफसी बर्नमाउथलाई दुई–एक गाेल…

नेमारको दुई गोलमा पिएसजी विजयी

काठमाडाैं । नेमारको उत्कृष्ट प्रदर्शनमा लिग वान (फ्रेन्च लिग) च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी)ले लिलेलाई २-० ले पराजित गरेको छ।…

चर्चित बास्केटबल खेलाडी ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु

काठमाडाैं । अमेरिकाका विश्व चर्चित बास्केटबल खेलाडी कोबे ब्रायन्टको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएको छ । उनीसँगै छोरी गियन्नाको पनि…

बार्सिलोना भ्यालेन्सियासँग २-० ले पराजित

एजेन्सी । बार्सिलोना भ्यालेन्सियासँग पराजित भएको छ। स्पेनिस ला लिगा अन्तरगत शनिबार भएको खेलमा भ्यालेन्सियाले बार्सिलोनालाई २-० ले स्तब्ध पारेको…

ए डिभिजन लिगः आज आर्मी क्लबले एनआरटीसँग खेल्ने

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज(शनिबार) त्रिभुवन आर्मी क्लब र न्युरोड टिम (एनआरटी) तथा फ्रेन्डस् क्लब र…

ताजा सामाग्री