बगैंचाको विवादमा ११ वर्षीया बालिकाको गोली हानी हत्या

एजेन्कासी । फ्रान्सको ब्रिट्नीको सेन्ट-हर्बोटमा ११ वर्षीया बेलाइती कन्याको गोली हानी हत्या गरेको छ । सीएनएनले स्थानीय मेयरको कार्यालयलाई उद्धृत…

रुसी क्षेप्यास्त्र आक्रमणमा जेलेन्स्कीको गृहनगरमा ११ जना मारिए

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको गृहनगरमा रुसी क्षेप्यास्त्र आक्रमणमा मंगलबार बिहान ११ जनाको मृत्यु भएको छ । साथै मस्कोले…

स्कटल्याण्डकी पूर्व मन्त्री निकोला स्टर्जन पक्राउ

एजेन्सी । स्कटल्याण्डकी पूर्व प्रथम मन्त्री निकोला स्टर्जनलाई आइतबार पक्राउ गरिएको छ । स्कटिस नेसनल पार्टी (एसएनपी) को आर्थिक सहयोग…

अष्ट्रेलियामा भएको बस दुर्घटनामा १० जनाको मृत्यु

एजेन्सी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिएको छ । सो घटनामा परेर कम्तीमा १० जनाको…

अमेजनको जंगलमा ४० दिनपछि भेटिएका बालबालिका आफन्तको जिम्मामा

एजेन्सी । कोलम्बियाको अमेजन जङ्गलमा ४० दिन पछि भेटिएका चार बालबालिकालाई आफान्तको जिम्मा लगाईएको छ। अमेजनको बर्षा जंगलमा ४० दिन…

रुसमाथि जवाफी आक्रमण सुरु गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको घोषणा

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशले रुसमाथि जवाफी आक्रमण सुरु गरेको बताएका छन् । अहिलेसम्म रुससँग रक्षात्मक बनेको…

ट्रम्पमाथि फेरी अर्को मुद्दा, गोप्य कागजात आफैसँग राखेको आरोप

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कठिनाइ कम हुने नाम लिइरहेको छैन । अहिले फेरी ट्रम्पविरुद्ध गोप्य कागजातसँग सम्बन्धित मुद्दा…

बंगलादेशमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, १२ घाइते

एजेन्सी । बङ्गलादेशको सिलेट जिल्लामा बुधबार ट्रक र पिकअप भ्यान एकआपसमा ठोक्किँदा कम्तीमा १४ जनाको मृत्यु हुनुका साथै अन्य १२…

लिन्डाले सम्हालिन् ट्विटरको सिइओको जिम्मेवारी

काठमाडौं । लिन्डा याकारिनोले सामाजिक सञ्जाल कम्पनी ट्वीटरको नयाँ सीईओको पदभार ग्रहण गरेकी छन् । लिन्डा आफैंले ट्वीट गर्दै यसको…

भारी वर्षापछिको बाढीले मध्य जापानमा तीनको मृत्यु, ९९० घरमा क्षति

एजेन्सी । जापानको प्रशान्त महासागरको तटीय क्षेत्रमा परेको मुसलधारे वर्षाका कारण आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ ।…

ओडिशामा कसरी भयो यस शताब्दीकै सबैभन्दा खराब रेल दुर्घटना ?

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ओडिशामा भएको घातक रेल दुर्घटनाका दोषीलाई कडा सजाय दिइने बताएका छन् । देशको पूर्वी…

ओडिशामा भयानक रेल दुर्घटना : अहिलेसम्म २२३ जना मृत्यु, ९ सयभन्दा बढी घाइते

काठमाडौँ । भारतको ओडिशाको बालासोरमा शुक्रबार साँझ भएको रेल दुर्घटनामा २२३ जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी यात्रु…

ताजा सामाग्री