सुरु भयाे बालेन नेतृत्वको मन्त्रिपरिषद् बैठक

काठमाडौँ । सिंहदरबारमा बालेन्द्र शाह(बालेन) नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री…

कृषि मन्त्री गिता चौधरीद्वारा पदबहाली

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री गिता चौधरीले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा…

पदबहाली गर्दै सस्मित पोखरेलले भने : पाँच वर्षका लागि पार्टीका १०० वटा बाचापत्र छन्, त्यो पूरा गर्नु पर्नेछ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री बनेका सस्मित पोखरेलले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीको…

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठद्वारा पदबहाली

काठमाडौं । नवनियुुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो…

पदबहाली गर्दै स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री मेहताले भनिन्ः नातावाद, कृपावादबाट टाढा हुनुपर्छ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या र खानेपानीमन्त्री बनेकी निशा मेहताले पदबहाली गरेकी छन् । पदबहालीपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नातावाद,…

पदबहाली गर्दै सोविता गौतमले भनिन् : कानुन निर्माणमा मेरो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर छ

काठमाडौं । शुक्रबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदबहाली गरेकी छन् । नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा…

सामान्य प्रशासन मन्त्री प्रतिभा रावलद्वारा पदबहाली

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो…

नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले गरे पदभार ग्रहण र तीनवटा महत्वपूर्ण निर्णय

काठमाडौं । शुक्रबार राष्ट्रपतिबाट सपथ ग्रहरण गरेलगत्तै दिउँसो मन्त्रालय पुगेर नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् ।   नवनियुक्त…

नवनियुुक्त गृहमन्त्री सुदन गुरुङले गरे पदबहाली

काठमाडौं । नवनियुुक्त गृहमन्त्री सुदन गुरुङले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका…

पूर्वप्रधानमन्त्री केपी ओली अनुपस्थित भए बालेनको शपथ समारोहमा

काठमाडौं । प्रधानमन्त्री बालेन शाहको शपथ ग्रहण समारोहमा एमाले अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन् । पूर्वप्रधानमन्त्रीहरु…

बालेनसहित मन्त्रीहरुको शपथ ग्रहण समाराेह शीतल निवासमा यस्ताे (फोटोफिचर)

काठमाडाैं । नवनियुक्त प्रधानमन्त्री बालेन शाहसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उनीहरुले पद…

नवनियुक्त मन्त्रीहरुले लिए शपथ, काेकाे बने मन्त्री ?

काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र…