काठमाडाैं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रिहाईको माग गर्दै आइतबार पनि कार्यकर्ता एवम समर्थकहरुले विरोध प्रदर्शन गरेका छन्…
रमेश लेखक वकिल कार्यालयमा उपस्थित: ओलीकाे उपस्थिती भर्चुअल माध्यमबाट
काठमाडौं ।आज (आइतबार) नेपाली कांग्रेस नेता तथा पूर्वगृहमन्त्री कांग्रेस नेता रमेश लेखकलाई सरकारी वकिल कार्यलयमा उपस्थित गराइएकाे छ । जेनजी आन्दोलनमा…
ओली–लेखक पक्राउपछि कोशीको राजनीतिक माहौल अस्तव्यस्त : एमाले सडकमा, कांग्रेसभित्र दुई धार
विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखक…
सरकारले राजनीतिक पदाधिकारी र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्ने
काठमाडौं । शुक्रबारको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुसार सरकारले राजनीतिक पदाधिकारी तथा उच्चपदस्थ कर्मचारीहरूको सम्पत्ति विवरण संकलन र छानबिन गर्ने निर्णय गरेको…
आज कामदा एकादशी व्रत गरिँदै
काठमाडौं । आज कामदा एकादशीको विधिपूर्वक व्रत गरिँदैछ । चैत्र शुक्ल एकादशीका दिन आज मनोकामना पूरा हुने विश्वाससहित कामदा एकादशीको…
पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले खड्कालाई…
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
काठमाडौं । सरकारले ६० दिनभित्र विद्यालय र विश्वविद्यालयबाट दलीय संगठन हटाउने भएको छ । सरकारले शासकीय सुधार गर्न तय गरेको…
इनिशाको डमी लास बोकेर प्रदर्शन
सुर्खेत । इनिशाको हत्या गरिएको र दोषिलाई कार्वाहीमा ढिला भएको भन्दै शनिबार वीरेन्द्रनगरमा अधिकारकर्मी र अभियन्ताहरुले इनिशाको लासकाे डमी बोकेर…
कांग्रेसले गर्यो सानेपामा संसदीय सचेतना कार्यक्रम
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा एवं राष्ट्रिय सभामा नवनिर्वाचित सदस्यहरूका लागि संसदीय सचेतना कार्यक्रम गरेको छ । शनिबार पार्टी केन्द्रीय…
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त
काठामाडौं । नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर तनावग्रस्त भएको छ । पार्टी अध्यक्ष केपी शर्माको पक्राउको विरोधमा उनीहरुले…
सरकार विरुद्ध झापामा सडकमा उत्रियो एमाले
बिर्तामोड । झापामा नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमाले सडकमा उत्रिएको छ । जनसंगठनहरुले बिर्तामोडको…
ओलीलाई पक्राउ गरेको विरोधमा अनेरास्ववियुले भृकुटीमण्डपमा गर्यो टायर बालेर प्रदर्शन
काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको भन्दै एमालेको भ्रातृ संगठन अनेरास्ववियुले भृकुटीमण्डपमा प्रदर्शन गरेको छ । पूर्वप्रधानमन्त्री…



