स्वास्थ्य

मानुुषीका ६० उद्यमीहरुको नेपाल मेडिसिटीद्वारा स्त्री तथा प्रसुति जाँच सम्पन्न  

ललितपुुर । नेपाल मेडिसिटी अस्पतालको स्वास्थ्य टोलीले मानुषी प्रा.लिका ६० उत्पादकहरुको स्त्रिी तथा प्रसुति जाँच गरेको छ । ललितपुरमै केन्द्रिय कार्यालय रहेको मानुुषी तथा ललितपुरमै स्थित नेपाल मेडिसिटी अस्पतालको संयुक्त पहलमा निःशुुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । चबहिल स्थित कारखानामा आयोजित शिविरमा उत्साहजनक सहभागिताकाबीच महिलाहरुले चिकित्सहरुसंग परामर्श गराएका छन् । अस्पतालकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता विश्वकर्मा ,मेडिकल अफिसर डा. मनिषा झाको नेतृत्वमा ६० उत्पादकहरुको स्वास्थ्य जाँच …

पुरा पढ्नुहॊस »

यस्ता छन् युरिक एसिडबाट बच्ने उपाय

काठमाडाैँ । शरीरभित्र पिउरिन भन्ने प्रोटिन टुक्रिएर युरिक एसिड उत्पादन हुन्छ । सामान्यतः ३ देखि ७ मिलिग्राम/डेसिलिटरसम्मको युरिक एसिड नर्मल मानिन्छ । जब युरिक एसिडको मात्रा ७ भन्दा बढी हुन्छ, त्यसलाई युरिक एसिड बढेको भनिन्छ । यसरी युरिक एसिड बढेपछि सामान्यतः खुट्टाको बुढीऔँलाको छेउमा अचानक दुख्ने तथा सुन्निने अवस्था आउँछ । राति सुत्ने वेलामा सामान्य रहेको मानिस बिहान उठ्दा नाटकीय रूपमा दुख्ने र सुन्निने भई खुट्टा टेक्न गाह्रो हुन्छ । …

पुरा पढ्नुहॊस »

यसरी नियन्त्रणमा राख्न सकिन्छ उच्च रक्तचाप

काठमाडाैँ । शरीरका रक्तनलीहरूमा रगतको चाप बढी हुनु नै उच्च रक्तचाप हो । नलीहरूमा रगतको वेग सामान्यभन्दा बढी हुनु नै उच्च रक्तचाप हो । यसले शरीरका जुनकुनै अंगमा हानि पु-याउन सक्छ । मस्तिष्कघात, पक्षघात, हर्टअट्याक, मिर्गौला ड्यामेजजस्ता समस्या उच्च रक्तचापका कारण हुन सक्छ । त्यसैले रक्तचाप जहिल्यै नियन्त्रणमा राख्नुपर्छ । उच्च रक्तचापका असर –उच्च रक्तचापले विभिन्न समस्या निम्त्याउँछ । यो अवस्थामा रक्तनलीहरू आवश्यकताभन्दा बढी तन्किन गई फुट्न सक्छन् । –उच्च …

पुरा पढ्नुहॊस »

ज्वरो आउँदा कसरी गर्ने स्वास्थ्यको हेरचाह ?

काठमाडाैँ । सामान्य भाषामा शरीर सामान्य तापक्रमभन्दा बढी तातो भयो भने ज्वरो आएको भनिन्छ । शरीरको तापक्रम स्थिर हुन्छ । धेरैले ज्वरोलाई सामान्य रूपमा लिन्छन् । आज ज्वरो आयो भने भोलि ठीक होला भनेर स्वास्थ्य चौकी जाँदैनन्, केयर पनि कम गर्छन् । तर, यसो गर्नुहुँदैन । एक्कासि शरीरको तापक्रम बढेर ज्वरो आयो भने गाह्रो महसुस हुन्छ । यो मौसम पनि ज्वरो आउने सिजन हो । पानी पर्दै घाम लाग्दै गर्ने …

पुरा पढ्नुहॊस »

वीर अस्पताल परिसरमा प्रभु बैंककाे २४ घण्टे क्यास काउण्टर सञ्चालनमा

काठमाडौँ । प्रभु बैंक लि. र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,  वीर अस्पतालबीच भएको सम्झौता अनुसार साउन ३ गतेदेखि काठमाण्डौ महाबौद्धस्थित बीर अस्पताल परिसरमा २४ घण्टे क्यास काउण्टर सञ्चालनमा आएको छ । वीर अस्पताल परिसरमा सञ्चालनमा आएको प्रभु बैंकको २४ घण्टे क्यास काउण्टरमा उपचारको लागि आउने सेवाग्राहीहरुले चौबीसै घण्टा वीर अस्पतालमा बुझाउनु पर्ने जुनसुकै रकम विना झण्झट जम्मा गर्न पाउने छन् ।

पुरा पढ्नुहॊस »

फलफूलको बोक्रा पनि स्वास्थका लागि फाइदाजक

काठमाडाैँ । हामी प्रायः फलफूलहरु त्यसको बोक्रा तासेर खाने गर्छौं । बोक्रालाई तासेर त्यसलाई काम नलाग्ने भन्दै त्यसलाई फाल्ने हाम्रो बानी छ । तर अबदेखि ती बोक्राहरु त्यसै नफाल्नुहोला । किनभने विशेषज्ञहरुले केही फलफूलहरु र तथा तरकारीको बोक्रा पनि हाम्रो स्वास्थका लागि फाइदाजनक हुने कुरा बताएका छन् । विशेषज्ञहरु भन्छन्, ‘मानिसहरुले खानेकुरा तयार गर्दा त्यसमा पाइने पौष्टिक आहारबारे त्यति ध्यान दिँदैनन् । उनीहरुले विभिन्न खानेकुरा त्यसको बोक्रा निकालेर खाने गर्छन् …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र ॐ समाज डेण्टल हस्पिटलबीच सम्झौता

काठमाडौं । मुक्तिनाथ विकास बैंक र ॐ समाज डेण्टल हस्पिटलबीच सम्झौता भएको छ । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल तथा ॐ समाज डेण्टल हस्पिटलको तर्फबाट अध्यक्ष सुवास घिमिरेले हस्ताक्षर गरेका छन् । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरूले डेण्टल अस्पताल, चाबहिलमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा १५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक लि.र चिरायु अस्पतालबीच सहकार्य

काठमाडौं । मुक्तिनाथ विकास बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्ष्टिच्युट, बसुन्धाराबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।   उक्त सम्झौता पत्रमा चिरायु अस्पतालको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्य र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट बजारीकरण विभाग प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरे । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकहरूले चिरायु अस्पताल बसुन्धारामा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा …

पुरा पढ्नुहॊस »

घुँडा दुख्ने समस्याको अचूक औषधि कागती

काठमाडौं । आजकल धेरै मानिसलाई घुँडा दुख्ने समस्या छ । यसका लागि मानिसहरू अनेकथरीका औषधि प्रयोग गर्छन् तैपनि रोग निको हुँदैन । यहाँ हामी घुँडा दुखाइ निको पार्ने घरेलु तरिका बताउँदैछौं जसको प्रयोगले स्वास्थ्यमा गडबडी हुँदैन र पीडाबाट पनि मुक्ति पाइन्छ । पट्टी बनाउने तरिका  पीडाबाट छुटकारा पाउनका लागि रोल गरिएको सर्जिकल पट्टी, दुई चम्चा नरिवलको तेल र तीन कागती लिनुस् । कागतीको बोक्रा निकालेर त्यसलाई झुरा पारेर हावा नछिर्ने …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंक र ह्याम्स अस्पताल बीच सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि स्वदेशमै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले ह्याम्स हस्पिटलस सम्झौता गरेको छ । बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रकाश घिमिरे र अस्पतालका तर्फबाट सञ्चालक समितिका अध्यक्ष आर. एस. भण्डारीले हस्ताक्षर गरे । उक्त सम्झौता अनुसार बैंकका ग्राहक, कर्मचारी, कर्मचारीका परिवारले हयाम्स अस्पतालमा विभिन्न विधाका स्वास्थ्य परीक्षण तथा उपचार गराउँदा सेवाशुल्कमा १०% सम्मको छुट पाउनु हुनेछ । यसका साथै  ह्याम्स फार्मेसीमा औषधी खरिद गर्दा ५% …

पुरा पढ्नुहॊस »