काठमाडौं । युनिलिभर नेपालको नाफा एक अर्ब ९७ करोड पुगेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार युनिलिभर नेपालको नाफा एक अर्ब ९७ करोड रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षभन्दा यो वर्ष बढी नाफा देखिएको छ । अघिल्लो आर्थिक वर्षमा युनिलिभर नेपालले एक अर्ब ८३ करोड रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको चुक्तापुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी २१४४ रहेको कम्पनीले जनाएको छ ।
पुरा पढ्नुहॊस »नेपाली बजारमा आयो ब्युटी प्रोडक्ट ‘ट्रु स्किन’
काठमाडौं । नेपाली बजारमा ट्रुडर्मा ब्रान्डको ‘ट्रु स्किन ब्रान्ड’ सौन्दर्य सामग्री सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बलिवुड अभिनेत्री सन्जिदा शेख र अभिनेत्री केकी अधिकारीले प्रोडक्टको एकसाथ लन्च गरेकी हुन् । शेख चर्चित वेभ सिरिज हिरामण्डीको अभिनेत्री हुन् । अधिकारी कम्पनीको ब्रान्ड एम्बेसडरसमेत हुन् । शेखले प्रोडक्ट लन्च गर्दै धेरै ब्रान्डको सामग्री प्रयोग गरे पनि ट्रु स्किनको जस्तो अरू नभएको बताइन् । ब्रान्डको १६ वटा प्रोडक्ट रहेको …
पुरा पढ्नुहॊस »आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर, बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर बढेको छ । कतारी रियालको खरिद दर स्थिर हुँदा बिक्रीदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०६ पैसा र बिक्री दर १३४ रुपैयाँ ६६ पैसा पुगेको छ । युरो एकको खरिद दर १४६ रुपैयाँ ४१ पैसा र बिक्री दर १४७ रुपैयाँ ०६ …
पुरा पढ्नुहॊस »लामो समयसम्म टिक्ने ब्याट्री भएको अनर एक्स६बी नेपालभर उपलब्ध
काठमाडौँ- नेपालको आधिकारिक वितरक सेलट्रोन नेपालले आफ्नो बजेट फोन HONOR X6b सार्वजनिक गरेको छ । अगस्ट १२ गतेदेखि नेपालभर उपलब्ध भएको HONOR X6b मा आफ्नो ट्यागलाइन अख्खा Battery, अख्खा Features” जस्तै लामो समयसम्म चल्ने ब्याट्री जीवन, ठूलो स्टोरेज, उन्नत एआई क्यामेरा सुविधाहरू र उच्च प्रदर्शन जस्तो सुबिधाहरु रहेका छन्। यस लेखमा HONOR X6b को सुविधाहरू, मूल्य र उपलब्धताहरू समाबेस गरिएका छन् । ब्याट्री र पर्फर्मेन्स एकल चार्जमा दुई दिनसम्मको दैनिक …
पुरा पढ्नुहॊस »नेप्सेमा लगातार नयाँ रेकर्ड, २७ अर्ब नाघ्यो कारोबार
काठमाडौं । सेयर बजारले काराेबार रकममा लगातार दोस्रो दिन पनि नयाँ रेकर्ड कायम गरेकाे छ । साताको दोस्रो कारोबार दिन सोमबार २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जुन हालसम्मकै उच्च कारोबार हो ।
पुरा पढ्नुहॊस »हिमालय एयरलाइन्सले काठमाडौं-कुवेत पुनः उडान गर्दै
काठमाडाैं । हिमालय एयरलाइन्सले आगामी भदौ ४ देखि काठमाडौं–कुवेतमा पुनः उडान गर्ने भएको छ । कुवेतमा रहेका नेपालीहरूको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले पुनः उडानको तयारी थालेको हो । एयरलाइन्सले सुरूमा सातामा एउटा काठमाडौं–कुवेत–काठमाडौं उडान गर्ने बताएकाे छ । तर, माग बढी भएमा उडान थप्ने कम्पनीको योजना छ । उडानले दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्दन गर्ने विश्वास कम्पनीले लिएकाे छ ।
पुरा पढ्नुहॊस »फेरि काठमाडौं-कुवेत उडान गर्दै हिमालय एयरलाइन्स
काठमाडाैं – हिमालय एयरलाइन्सले आगामी भदौ ४ देखि काठमाडौं-कुवेतमा पुनः उडान गर्ने भएको छ । कुवेतमा रहेका नेपालीहरूको मागलाई सम्बोधन गर्दै एयरलाइन्सले पुनः उडानको तयारी थालेको हो । एयरलाइन्सले सुरूमा सातामा एउटा काठमाडौं-कुवेत-काठमाडौं उडान गर्ने बताएकाे छ । तर, माग बढी भएमा उडान थप्ने कम्पनीको योजना छ । उडानले दुई राष्ट्रका नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्दन गर्ने विश्वास कम्पनीले लिएकाे छ ।
पुरा पढ्नुहॊस »सुनको मूल्यमा गिरावट, सोमबार कति छ तोलाको ?
काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । यो दिन तोलामा एक सय रुपैयाँले गिरावट आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा १ लाख ४८ हजार ७ सय रुपैयाँका कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुनको मूल्य तोलाको १ लाख ४८ हजार ८ सय थियो । यो दिन चाँदीको मूल्य तोलाको १ हजार ७१५ रुपैयाँमा कायम भएको छ । …
पुरा पढ्नुहॊस »प्रशोधित पिउने पानीमा अखाद्य बस्तु : किम्ची फास्टफुडलाई २ लाख रुपैयाँ जरिवाना
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई २ लाख जरिवाना गर्ने निर्णय गरेको छ । रेष्टुरेन्टबाट बिक्री भइरहेको पानी किरा भेटिएपछि महानगरले जरिवाना गर्ने निर्णय गरेको हो ।
पुरा पढ्नुहॊस »नेपालभर विशेष अफरहरूसहित सिट्रोनको निःशुल्क चेकजाँच क्याम्प सुरु
काठमाडौं । नेपालमा सिट्रोन गाडीहरुको लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्राइभेट लिमिटेडले सिट्रोन गाडीको ग्राहकहरुलाई लक्षित गरी निःशुल्क चेकजाँच क्याम्प आयोजना गरेको छ। यो क्याम्पले खरिद गरिएका सिट्रोनका सवारी साधनलाई राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटहरूको फाइदा पनि प्रदान गर्नेछ। यस क्याम्पमा, फी सर्भिसिङ गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा ५ प्रतिशत छुटलगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सुविधाहरूले सिट्रोन गाडीका ग्राहकहरुको सवारी …
पुरा पढ्नुहॊस »