आर्थिक

साना उद्यमीको अधिकारमा सरकारले ध्यान दिनुपर्छ : ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्वदेशी एवं विदेशी लगानी बढ्दै जाँदा रोजगारी बढ्ने र श्रमिक सुरक्षा पनि प्रत्याभूति हुने बताएका छन् । मंगलबार थाइल्यान्डको बैंककमा आयोजित व्यवसाय र मानव अधिकार विषयक छलफल कार्यक्रममा अध्यक्ष ढकालले उत्पादन र उत्पादकत्वमा हुँदै जाने वृद्धिले लगानीकर्ता र श्रमिकको हक सुरक्षा गर्ने बताएका हुन् । साना तथा मझौला उद्यमीलाई फस्टाउने अवसर प्रदान नगरी सबै क्षेत्र अगाडि बढन नसक्ने उनले बताए । …

पुरा पढ्नुहॊस »

दसैँमा बसको टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने, दैनिक ४० हजारभन्दा बढी सिट बससेवामा

काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दसैँका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले दिएको छ । बस व्यवसायी र सरकारबीच टिकट बुकिङ खुलाउने सम्बन्धमा छलफल भइरहेको छ । निर्णय भएपछि यसै सातादेखि अन्य गन्तव्यका …

पुरा पढ्नुहॊस »

आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल आयोजना हुने

काठमाडौँ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा आगामी सेप्टेम्बर २७ र २८ अर्थात आगामी शुक्रबार र शनिबार मोटरसाइक्लिङ कार्निभल आयोजना हुने भएको छ । यो भन्दा पहिले मोटरसाइक्लिङ फेस्टिभलको तीन वटा संस्करण सम्पन्न भइसकेकोमा अब यो वर्ष देखि मोटरसाइक्लिङ कार्निभलको रुपमा सो इभेन्ट आयोजना हुनेछ । विश्व पर्यटन दिवस (सेप्टेम्बर २७) को सन्दर्भमा आयोजना हुने सो कार्निभल पर्यटकीय नगरी नगरकोटमा हुनेछ । टुरिजम, पोलिसी डायलग तथा सेफ्टी र …

पुरा पढ्नुहॊस »

नेपालमा डिलर नेटवर्क विस्तारमा जीडब्लूएम

काठमाडौँ । नेपालका लागि जीडब्यूएमको आधिकारिक आयातकर्ता र वितरक भीजी इम्पेक्सले डिलर नेटवर्क विस्तारमा जोड दिएको छ । कम्पनीले विराटनगर, भरतपुर (नारायणघाट) र बुटवल जस्ता सहरहरूमा आधिकारिक डिलरशिप स्थापना गरिसकेको छ भने यो आर्थिक वर्षको अन्त्यसम्म पोखरा, नेपालगञ्ज, जनकपुर, र बिर्तामोडमा पनि डिलरशिप विस्तार गर्ने योजना बनाएको छ। यी डिलरशिपहरूले GWM ब्रान्डको लोकप्रिय गाडीहरू जस्तै Haval H6 SUV, Haval Jolion SUV, POER डबल क्याब पिकअप, Wingle 5 पिकअप, र रेट्रो-आधुनिक …

पुरा पढ्नुहॊस »

भृकुटीमण्डपमा बजाजको ग्रान्ड कार्निभल, पुरानो मोटरसाइकलसँग नयाँ साट्न मिल्ने

काठमाडौं । बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले ग्रान्ड कार्निभल आयोजना गरेको छ । दसैँ–तिहारको अवसरमा बजाजले यही असोज ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो । कार्निभलमा ग्राहकहरूले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउने कम्पनीले जनाएको छ । यस्तै, सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक विजेताले लक्की ड्र मार्फत दश तोला चाँदी जित्नसक्ने कम्पनीले बताएको छ …

पुरा पढ्नुहॊस »

दिपलको ब्रान्ड एम्बेसडरमा पारस खड्का नियुक्त

काठमाडौं । विद्युतीय सवारी (ईभी) ब्रान्ड दिपलको ब्रान्ड एम्बेसडरमा नेपाल क्रिकेट संघ (क्यान)का सचिव एवम् पूर्वकप्तान पारस खड्का नियुक्त भएका छन् । दिपलको आधिकारिक बिक्रेता एमएडब्लू वुद्धिले मंगलबार खड्कालाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीले खड्कालाई दिपाल एस७ ईभी हस्तान्तरण पनि गरेको छ । एमएडब्लूका प्रबन्ध निर्देशक विवेक सिकरियाले खड्कालाई एम्बेसडरमा नियुक्त गर्न पाएकोमा खुसी व्यक्त गरे । ब्रान्ड एम्बेसडरमा नियुक्त खड्काले अब ईभी नै महत्त्वपूर्ण …

पुरा पढ्नुहॊस »

बजाजको ग्रान्ड कार्निभलमा नयाँ खरिद र साटासाट गर्ने सुविधा

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल आयोजना गरेको छ। विजयादशमी तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो। यस ग्रान्ड कार्निभलअन्तर्गत ग्राहकहरुले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन्। साथै सफारी क्यास अफर, तत्काल वित्तीय सुविधा हुनुको साथै हरेक दिन एक भाग्यशाली विजेताले लक्की ड्रमार्फत १० तोला चाँदी जित्ने …

पुरा पढ्नुहॊस »

सुनको मूल्यले तोड्यो कीर्तिमान, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो तीन दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (मंगलबार) नयाँ कीर्तिमान बनाएको हो ।

पुरा पढ्नुहॊस »

दसैं, तिहार र छठको अवसरमा भाटभटेनीमा छुटैछुट योजना

काठमाडौं । भाटभटेनी सुपरमार्केटले दसैं, तिहार तथा छठ पर्वको अवसर पारेर देशभरि रहेका सबै स्टोरबाट विभिन्न सामग्री खरिदमा भारी छुट प्रदान गर्ने भएको छ । यो योजना असोज १७ गते देखि कात्तिक २२ गते सम्म रहनेछ । भाटभटेनीका अनुसार सबै प्रकारका विद्युतीय सामग्रीको खरिदमा २० देखि ४० प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ । त्यसै गरी किचनका निर्धारित सामग्रीमा ३० देखि ५० प्रतिशतसम्म छुट प्रदान गर्न लागिएको छ । रेडिमेड …

पुरा पढ्नुहॊस »

एक्सपेङ जी६ले सुरक्षा जाँचमा पायो युरो एनक्यापको ‘फाइभ स्टार’ रेटिङ

काठमाडौं । चिनियाँ अटो ब्रान्ड एक्सपेङको जी६ एसयूभीले युरो एनक्याप (एनसीएपी) सुरक्षा जाँचमा ‘फाइभ स्टार’ रेटिङ पाएको छ । सन् २०२३ को जुनमा चीनमा सार्वजनिक भएको एक्सपेङको सानो एसयूभी हालै नेपाल भित्रिएको थियो । यो सुरक्षा जाँच बच्चा, वयस्क, जोखिमपूर्ण रोड प्रयोगकर्ता र सुरक्षा असिस्टसहित चार तरिकाले गरिएको कम्पनीले जनाएको छ । जसमा जी६ले क्रमशः ८८, ८१ र ७५ प्रतिशत स्कोर पाएको छ । एक्सपेङले गाडीको ब्याट्री सुरक्षा प्रमुख प्राथमिकता …

पुरा पढ्नुहॊस »