आर्थिक

बिफिन र भिक्टोरिया युनिभर्सिटीबीच महत्वपूर्ण समझदारी

काठमाडौँ । नेपालमा वित्तीय तथा बैंकिङ क्षेत्रका कर्मचारी र उनीहरूका परिवारका सदस्यहरूको शैक्षिक अवसरलाई मध्यनजर गर्दै बैंकिङ, फाइनान्स एण्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) र अस्ट्रेलियाको भिक्टोरिया विश्वविद्यालयबीच एक महत्वपूर्ण समझदारी भएको छ । यस समझदारीअनुसार, बिफिनसँग आबद्ध वित्तीय संस्थाका कर्मचारी, तिनका छोराछोरी, र अन्य नातेदारहरूलाई विश्वविद्यालयमा ३० प्रतिशतसम्म छात्रवृत्ति प्रदान गरिनेछ । यो समझदारी भिक्टोरिया विश्वविद्यालयमा सम्पन्न आठौं लिडरसिप डेभलपमेन्ट कार्यक्रममा घोषणा गरिएको हो । बिफिनले बिहीबार प्रेस विज्ञप्ति …

पुरा पढ्नुहॊस »

स्मार्टच्वाइस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त

काठमाडौँ । स्मार्टच्वाईस टेक्नोलोजिजको प्रमुख कार्यकारी अधिकृतमा मनोज घिमिरे नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत घिमिरेले बिहीबार मात्रै कम्पनीका अध्यक्ष रविन कुमार नेपाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । उक्त शपथ ग्रहण कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्यहरूको सहभागिता रहेको थियो । बैंक अफ एसिया (हालको एनआईसी एसिया बैंक)बाट आफ्नो बैङ्किङ करियर सुरुवात गरेका घिमिरे यसभन्दा अघि लक्ष्मी सनराइज बैंकमा प्रमुख कार्ड सर्भिस्को रुपमा कार्यरत थिए । …

पुरा पढ्नुहॊस »

सुनको मूल्यले तोड्यो कीर्तिमान, आज कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो चार दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (बिहीबार) नयाँ कीर्तिमान बनाएको हो ।

पुरा पढ्नुहॊस »

प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ लाभांश दिने युनिलिभर नेपालको घोषणा

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता एक हजार ७१४ रुपैयाँ नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बुधबारबसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०८०/८१ नाफाबाट उक्त लाभांश घोषणा गरेको हो । गत वर्ष यस कम्पनीले एक हजार ५८० रुपैयाँका दरले लाभांश दिएको थियो । कम्पनीले घोषणा गरेको लाभांश साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने छन् । साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ …

पुरा पढ्नुहॊस »

गुडलाइफले ल्यायो कफीको स्वादमा ‘कफी गम’

काठमाडौं । गुडलाइफले वास्तविक तरल कफीको स्वादमा नवीनतम नवाचार ‘कफी गम’ बजारमा ल्याएको छ । यो कफी गम क्यापाचिनो र अमेरिकानो मन पराउनेहरूका लागि आकर्षक हुने कम्पनीले जनाएको छ । कफी गम विशेष गरेर चुइगम रहेको छ । यसमा वास्तविक कफीको तरल पदार्थ रहेको कम्पनीको भनाइ छ । यो उत्पादन कफीप्रेमी र चुइगम प्रेमीहरूका लागि डिजाइन गरिएको कम्पनीले जानकारी दिएको छ । प्रत्येक प्याकेटमा १५० वटा गम समावेश रहेको बताइएको …

पुरा पढ्नुहॊस »

फ्यूचर ईभी कार्निभलमार्फत सीजी मोटर्सद्वारा भक्तपुरमा विद्युतीय गाडीहरूको प्रदर्शनी

काठमाडौं । सीजी मोटर्सको आधिकारिक वितरक फ्युचर मोटर्सले यही असोज ९ गतेदेखि १२ गतेसम्म फ्यूचर ईभी कार्निभल आयोजना गरेको छ। यो कार्यक्रम भक्तपुरको राधे राधे स्थित हेरीटेज पार्टी प्यालेसमा भइरहेको छ। कार्निभल बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने र यसमा रिड्डारा, नेटा, जीएसी, किङ्गलङ्ग र सीजी केवाईसीका सवारीसाधनहरू प्रदर्शनमा राखिएका छन्। ग्राहकहरुले प्रदर्शित विभिन्न सवारीसाधनलाई टच एन्ड फिल गर्न पाउने कम्पनीले जनाएको छ। कार्निभलमा मनोरञ्जनात्मक आकर्षणको रूपमा विभिन्न …

पुरा पढ्नुहॊस »

नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत हुने एडीबीको प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी) ले नेपालमा चालु आर्थिक वर्षमा ४.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारले ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ ।

पुरा पढ्नुहॊस »

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल, ५० प्रतिशतसम्म छुट

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल सञ्चालनमा ल्याएको छ। सङ्घका अध्यक्ष रुद्र न्यौपानेका अनुसार साल्ट ट्रेडिङको केन्द्रीय कार्यालय परिसर कालीमाटी र जडिबुटीस्थित कार्यालय परिसरमा मङ्लबारदेखि विधिवत रुपमा नेपाली कम्पनीद्वारा उत्पादित विभिन्न ब्राण्डका जुत्ता तथा चप्पलको पसल सञ्चालनमा ल्याइएको छ। पर्व लक्षित गरेर सङ्घले कम्तिमा १० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी …

पुरा पढ्नुहॊस »

एनसेल फाउन्डेसनद्वारा झापाको बिर्तामोडमा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

काठमाडौं । एनसेल फाउन्डेसनले प्रदेशस्तरमा सञ्चालन भइरहेको आफ्नो सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत गत हप्ता झापाको बिर्तामोड नगरपालिका, वडा नं. ५ मा निःशुल्क पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ शिविरको आयोजना गरेको छ । यस निःशुल्क शिविरमा १२० जना भन्दा बढी स्थानीय महिलाहरुको सहभागिता थियो भने त्यसमध्ये ९० जना भन्दा बढिले निःशुल्क ‘पाप स्मियर टेस्ट’बाट लाभ लिएका थिए । नेपाल क्यान्सर फाउन्डेसन र पुर्वाञ्चल अस्पतालसँगको सहकार्यमा एनसेल फाउन्डेसनले आयोजना गरिएको यो पाठेघरको मुखको …

पुरा पढ्नुहॊस »

सुन तोलामा १ लाख ६० हजार नाघ्यो, बन्यो नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य कीर्तिमानी उचाइमा पुगेको छ । पछिल्लो चार दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आज (बुधबार) नयाँ कीर्तिमान बनाएको हो ।

पुरा पढ्नुहॊस »