काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले कोशी प्रदेशको इटहरीस्थित नमुना कलेजमा “डिजिटल एन्ड आईटी(इनेबल्ड बिजनेस इन्क्युबेसन सर्भिस ९द्यक्ष्क्० प्रोग्राम २०२६” अन्तर्गत…
सामान्य वृद्धि सुनचाँदीको मूल्यमा
काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।सोमबार सुन तोलाको ३०० रुपैयाँ र चाँदी २० रुपैयाँले बढेको हो…
नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा नयाँ कार्यकारिणी समितिको निर्वाचन वैशाख २१ र २२ गते (आज…
आजको विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार, विनिमयदर अनुसार अमेरिकी डलर एकको…
सर्वोत्तम पेन्ट्सको आईपीओ आजदेखि खुला
काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिज लिमिटेडले पहिलो चरणअन्तर्गत आजदेखि आईपीओ निष्कासन गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई…
राहत प्याकेज घोषणाको माग वायुसेवा संचालक संघद्वारा
काठमाडौं । सरकारसँग नेपाल वायुसेवा संचालक संघले विभिन्न राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ । संघले शनिबार एक विज्ञप्ति जारी…
पुरा भयाे उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी : प्रतिस्पर्धामा १३७ जना उम्मेदवार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा तथा निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको छ । वैशाख २१…
६५ करोड ६० लाख भयाे हिमालयन बिल्डर्सको ६ महिनाको सञ्चालन आम्दानी
काठमाडौं । पछिल्ला वर्षहरूमा निर्माण क्षेत्रमा क्रियाशील हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स प्रा.लि. (एचबिई) लेआफ्नो वित्तीय प्रदर्शनमा सुधार देखाएको छ । सन्…
आजको तरकारी तथा फलफूलको मूल्य यस्तो
काठमाडौं । आज (शनिबार) का लागि कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।…
आतिथ्यता, समुदाय र संस्कृतिका सात वर्ष: काठमाडौं मेरियट होटलले मनायो ऐतिहासिक वार्षिकोत्सव
काठमाडौं । नेपालकाे अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले अप्रिल २८, २०२६ मा आफ्नो सातौं वार्षिकोत्सव मनाएको छ। नेपाललाई…
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (शुक्रबार) ३ हजार ४ सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघले सुनको…
सुनचान्दीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतिलोला १८ सयले…



