महालक्ष्मी विकास बैंक लि. को नयाँ शाखा धरानमा

यस महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्यबमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ । यसै…

क्यामेरा बोकेरै हिंड्ने दिन आउँछ जस्तो छ

[box type=”shadow” align=”aligncenter” class=”” width=””] अनिल केशरी शाह नामी बैंकर हुन् । शाहलाई सेलिब्रेटी बैंकर भन्दा पनि फरक पर्दैन ।…

मेगा बैंकको एक्सटेन्सन काउन्टर यातायात व्यवस्था कार्यालयमा

काठमाडौँ । मेगा बैंक नेपालले काठमाडौँको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको परिसरमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । उक्त …

सिभिल बैंकको १२ लाख ८२ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो

काठमाडौं । सिभिल बैंकले सोमबार देखि १२ लाख ८२ हजार ८८१ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ ।…

राष्ट्रिय वाणिज्य बैंकको भरतपुरस्थित कार्यालयमा आगलागी

चितवन । चितवनको भरतपुरस्थित राष्ट्रिय वाणिज्य बैंकमा आगलागी भएको छ । सोमबार बिहान बैंकको दोस्रो तलामा आगलागी भएको हो ।…

माछापुच्छ्रे बैंकको थप ९ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले महोत्तरी जिल्लाको…

एनआईसी एशिया बैंकको काउण्टर कञ्चनपुर भन्सारमा

काठमाडौं । एन आई सी एशिया बैंकले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकि स्थित कञ्चनपुर भन्सार कार्यालयको विस्तारित…

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गर्यो लगानीको शुरुवात

काठमाडौं । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानीको शुरुवात गरेको छ । बैंकले आफ्नो…

मुक्तिनाथ रेमिटको ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार

काठमाडौं । मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट, मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भाद्र ०१, २०७६ देखि कार्तिक ३०…

एनआईसी एशिया बैंककाे नाफा १२९ प्रतिशतले बृद्धि

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले गत आव २०७५र७६ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ ।…

ज्योति विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता

काठमाडाैँ । ज्योति विकास बैंकले रेमिट सेवा अझ सहज र विस्तारित गर्ने क्रममा रेमिट टू नेपालसँग रेमिट सेवाको लागि सम्झौता…

सेञ्चुरी बैंकको नाफा ८६ करोड

काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकको नाफा घटेको छ । बैंकले गएको आर्थिक वर्ष २०५५/७६ मा ८६ करोड नाफा कमाएको छ…

ताजा सामाग्री