काठमाडाैँ । मुक्तिनाथ विकास बैंक लि.कोे ते¥हौं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको छ…
प्रभु बैंकको शाखा सर्लाहीको मलंगवामा
काठमाडौं । प्रभु बैंकले सर्लाहीको मलंगवामा २०१ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको मलंगवा शाखाको समुद्घाटन मलंगवा नगरपालिकाका मेयर …
सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच सम्झौता
काठमाडौं । सिभिल बैंक र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार…
अनुज अग्रवालद्वारा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको अध्यक्ष पदको शपथ
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त हुनुभएका अनुज अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद…
अनाथ बालबालिकाहरुलाई हिमालयन बैंकको आर्थिक सहयोग
कावासोती । हिमालयन बैंक लिमिटेडले बैंकको कावासोती शाखा मार्फत कावासोती नगरपालिका वडा नं ८ स्थित ‘मौलाकालिका अपांग सेवा संस्था’मा आश्रित…
सानिमा बैंकले घर बनाउन चाहने ग्राहकलाई निर्माण खर्चको शतप्रतिशतसम्म ऋण दिने
काठमाडौं । सानिमा बैंकले आफ्नै घर बनाउन वा खरिद गर्न चाहने ग्राहकहरुलाई लक्षित गर्दै “सानिमा प्रथम घर कर्जा” को विशेष…
सेञ्चुरी बैंकले ल्यायो ‘सेञ्चुरी सेभिङ्स प्लस अकाउन्ट’ नामक नयाँ बचत खाता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले नयाँ बचत खाता सार्वजनिक गरेको छ । ग्राहकवर्गको मागलाई ध्यानमा राख्दै ‘सेञ्चुरी सेभिङ प्लस खाता’…
राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा ‘रक्तसञ्चार केन्द्र’ स्थापना
काठमाडौं । नेपाल प्रहरी अस्पताल पानीपोखरीमा रक्तसञ्चार केन्द्रको स्थापना गरिएको छ । राष्ट्रिय वाणिज्य बैंकको रु ४० लाख आर्थिक सहयोगमा…
बुद्धिरामलाई एनआईसी एशिया बैंकद्वारा घातक रोगको बीमावापत १५ लाख रुपैयाँ हस्तान्तरण
काठमाडौं । एनआईसी एशिया बैंककोे चमत्कारिक बचत खाता योजना अन्तर्गत १८ प्रकारका घातक रोग लागेमा ग्राहक महानुभावहरुलाई १५ लाख रुपैयाँ…
सनराइज बैंकका ग्राहकलाई टर्किस एयरलाइन्समा १०% सम्म छुट
काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिँदै आएकोमा…
भिमसेन मन्दिर पूनर्निर्माण गर्न हिमालयन बैंकको आर्थिक सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २०७२ साल बैशाख महिनाको महाभुकम्पमा क्षतिग्रस्त भएको पाटन दरवार क्षेत्रमा…
कामना सेवाको शाखा बाग्लुङ्गको हल्लनचोकमा
काठमाडौं । कामना सेवा विकास बैंकले बाग्लुङ्गस्थित हल्लनचोकमा आफ्नो १०८औ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन बाग्लुङ्ग…



