मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’ मा नयाँ ‘सेल्फ–रिन्यु’ लगाएतको अन्य सुविधा थप गरेको…

एन आई सी एशिया बैंकद्वारा महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग

काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न…

एन आई सी एशिया बैंकद्वारा वीरेन्द्रनगर, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा सहयोग हस्तान्तरण

काठमाडाैं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरेन्द्रनगर–१, धारापानी, सुर्खेतस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा…

गरिमा क्यापिटलका कर्मचारीहरूका लागि धितोपत्र बजार सम्बन्धी एकदिने तालिम सम्पन्न

काठमाडाैं । नेपालमा Anti–Money Laundering -AML तथा Countering the Financing of Terrorism -CFT  सम्बन्धी परामर्श सेवामा विशेषीकृत एकमात्र संस्था AML…

पक्राउ परे बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ । काठमाडौं महानगरपालिका-२२ बस्ने ५३ वर्षीय प्रणव लाल सिंह शुक्रबार…

एनएमबि बैंकद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाडाैं ।  एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (ऋक्च्) अन्तर्गत तमु धिं नेपालसँगको सहकार्यमा ४० जना तमु समुदायका जेहन्दार विद्यार्थीहरुलाई…

मुक्तिनाथ विकास बैंकको “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति” अन्तर्गत ४२ विद्यार्थी लाभान्वित

काठमाडाैं । सामाजिक उत्तरदायित्वप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ उत्कृष्ट छात्रवृत्ति ” अभियान अन्तर्गत यस आर्थिक वर्ष…

महालक्ष्मी विकास बैंकको ३२ औँ वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकले मिति २०८३/०२/०७ गते ३२ औं वर्षमा प्रवेश गरेको अवसरमा मिति २०८३/०२/०२ गते देखी २०८३/०२/०७ गते सम्म वार्षिक…

मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण

काठमाडाैं । सामाजिक उत्तरदायित्व अन्तर्गत मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा सहज बनाउन, समावेशीतालाई प्रवद्र्धन गर्न तथा दिगो विकास लक्ष्य (क्म्न्क)…

राष्ट्र बैंक बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै

काठमाडौं । आज नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी…

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदांता अस्पतालमा विशेष छुट

काठमाडौं । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूका लागि भारतस्थित मेदांता अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था…

माछापुच्छ्रे बैंकले ८ वटा शाखा बन्द गर्ने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले विभिन्न स्थानका ८ वटा शाखा बन्द गर्ने वताएकाे छ । बैंकले विभिन्न स्थानका ८ वटा…

ताजा सामाग्री