बाढीपहिरो अपडेट: देशभर मृत्यु हुनेकाे संख्या ३१ पुग्याे, ४३ जना सम्पर्कविहिन

केही दिनदेखिको अविरल बर्षापछि आएको बाढीपहिरो र डुवानमा परेर मुलुकका विभिन्न जिल्लामा ३१ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयबाट आज…

वर्षाले झापाका ३६१ परिवार विस्थापित

लगातार वर्षाका कारण जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन्। उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित स्थानमा सारिएको…

सामलिङ्ग पावरले भाेलिदेखि आईपीओ निष्काशनमा ल्याउने

सामलिङ्ग पावर कम्पनीले ४ कात्तिकदेखि साधारण सेयर (आईपीओ) निष्काशन खुला गर्ने भएको छ। कम्पनीले सात करोड ३० लाख रुपैयाँ बराबरको…

बढ्यो सुनचाँदीको मूल्य, आज कतिमा काराेबार हुँदै?

साताको चौथो दिन आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। सुन आज एक सयले बढेको हो। यस हप्ता आइतबार र…

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँट हुने

न्यादी हाइड्रोपावरको आईपीओ आउँदो शुक्रबार बाँडफाँट गर्ने तयारी थालिएको छ। बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार यसको प्रि-अलोटमेन्ट मंगलबार सम्पन्न…

धनकुटामा पहिराेले घर पुरियाे, ६ जनाको मृत्यु

धनकुटाको चौबिसे गाउँपालिका–१ बुधबारेस्थित गढेरीमा मङ्गलबार राति पहिराेले घर पुरिँदा छ जनाको मृत्यु भएको छ। राति करिब १२ बजेतिर घरमाथिबाट…

माछा मार्न गएका तीन जना बेपत्ता, खाेजी जारी

कैलालीमा माछा मार्न गएका तीन जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा लम्कीचुहा नगरपालिका–३ ढुङ्गे बजारका खडकबहादुर घर्ती मगर, सोही ठाउँका…

शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रस्ताव ल्याउन निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षक सेवा आयोगको नियमावली, २०५७ (नवौँ संशोधन), २०७१ मा आवश्यक संशोधन गरी शिक्षक पदपूर्तीको…

कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले कोजाग्रत पूर्णिमाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। कोजाग्रत पूर्णिमा मङ्गलबार भए पनि पूर्णिमा व्रत एवं…

डुबान प्रभावितको राहतका लागि सुदूरपश्चिम प्रदेशले छुट्यायो २५ करोड

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारले बाढी, पहिरो तथा डुबान प्रभावितको राहतका लागि २५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। मंगलबार बसेको…

छाेरीले प्रेम विवाह गरेको भन्दै पाकिस्तानमा बाबुले गरे ज्वाइँसहित ७ जनाको हत्या

पाकिस्तानमा एक बाबुले आफ्ना दुई छोरी, चार नातिनातिना र ज्वाइँको हत्या गरेका छन्। मध्य पाकिस्तानको मुजाफ्फर जिल्लाका मनजोर हुसेनले छोरीहरु…

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु

कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएका हात्तीको आक्रमणबाट शुक्लाफाटा नगरपालिका–१२ कालागौडीका…