कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ ग्रहण

कर्णाली प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन्। मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष…

कुकुर तिहार पनि आजै मनाइँदै

तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज इमान्दारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। कार्तिक कृष्ण…

काठमाडौँमा बेलुका नौ बजेपछि देउसी–भैलो खेल्न निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राति ९ बजेपछि देउसी–भैलो खेल्न नदिने निर्णय गरेको छ। कोभिड–१९ को सङ्क्रमणलाई ख्याल गर्दै सरकारले जारी…

काग तिहार आज मनाइँदै

कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो मीठो चीजवीज खान दिएर मनाइँदैछ।…

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने

वाग्मती प्रदेशसभा बैठक कात्तिक २२ गते बस्ने भएको छ। तत्कालिन मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको…

नेपालले अब भारतमा विद्युत निर्यात गर्ने

नेपालले भारतीय ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा विद्युत बिक्रीको अनुमति पाएको छ। भारतको विद्युत मन्त्रालयको सहमतिमा अन्तरदेशीय विद्युत व्यापारका लागि स्वीकृति…

भैरबनाथ रिमाल कदमको शब्द र गीता पाण्डेकाे स्वरमा ‘चाहेको बाटो’ सार्वजनिक

गायिका गीता पाण्डेले महान चाडहरु तिहार र नेपाल सम्बत ११४२ को अवसर पारेर ‘चाहेको बाटो’ गीत सार्वजनिक गरेकी छिन्। यसमा…

रियलमीले नेपाली बजारमा नयाँ फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत ‘जीटी नियो २’ ल्याउँदै

तिव्रगतिमा आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले फ्लागसिप किलर जीटी सिरीज अन्तर्गत रियलमी जीटी नियो २ नेपाली बजारमा कार्तिक…

प्रगतिशील माध्यमिक विद्यालयलाई ज्योति विकास बैंकको सहयोग

ज्योति विकास बैंकले विदुर ३, खड्गभन्ज्याङ-नुवाकोट स्थित श्री प्रगतिशील माध्यमिक विद्यालयलाई बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोष…

प्रदेश १ः नवनियुक्त मुख्यमन्त्री राईद्वारा ६ सदस्यीय मन्त्रिपरिषद् गठन

विराटनगर। नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले ६ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीबाट मुख्यमन्त्रीको पद तथा गोपनीयताको…

कर्णाली प्रदेशमा मुख्यमन्त्रीका लागि आज साँझ ७ः३० बजेभित्र दाबी पेश गर्न आह्वान

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन्। प्रदेश प्रमुख कलौनीले…

यमपञ्चक आजदेखि सुरुः काग र कुकुर तिहार भने भाेलि मात्र

प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि सुरु गरिँदैछ। मङ्गलबार बेलुकी…

ताजा सामाग्री