‘स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आफ्ना ग्राहक वर्गको सुविधाको लागि नविनतम् सुविधा युक्त अनलाइन प्लाटफर्म…
शेरबहादुर देउवाले गरे सभापतिमा मनोनयन दर्ता
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापतिको मनोनयन दर्ता गरेका छन्। प्रधानमन्त्रीसमेत रहेका देउवा आफैं भृकुटीमण्डपमा पुगेर उम्मेद्वारी दर्ता गरेका हुन्।…
शेखर कोइरालाद्वारा सभापतिमा मनोनयन दर्ता, काे-काे छन् टिममा ?
नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि डा.शेखर कोइरालाले सभापतिमा मनोनयन दर्ता गराएका छन्। कोइरालाले युवा पुस्ताका नेताहरूलाई टिममा राखेर प्यानल खडा…
२३६ जना काेराेना संक्रमित थपिँदा, ३०७ निको भए
देशभर पछिल्लो २४ घण्टामा थप २३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय…
एमाले सल्लाहकार परिषद्काे अध्यक्षमा अमृत बोहोरा चयन
नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले अमृतकुमार बोहोरालाई केन्द्रीय सल्लाहकार परिषद्को अध्यक्ष चयन गरेको छ। एमाले केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी…
रामचन्द्र पौडेलद्वारा सक्रिय राजनीतिबाट बिदा, औँल्याए कांग्रेसका पाँच कमजोरी
सभापतिको दौडबाट पछि हटेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसभित्र कमजोरीहरु औँल्याउँदै औपचारिक रुपमा सक्रिय राजनीतिबाट बिदा मागेका छन् ।…
प्रकाशमान सिंहद्वारा सभापतिमा उम्मेद्वारी घोषणा, सुजाता कोइराला उपसभापति
नेपाली कांग्रेसको सभापति पदका लागि प्रकाशमान सिंहले उम्मेद्वारी घोषणा गरेका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत मनोनयन दर्ता प्रक्रिया सुरु भइसकेपछि…
१३ जिल्लाका २२ प्रतियोगी मिस मंगोल-२०२१ काे अन्तिम प्रतिस्पर्धामा
एक्सन इन्टरटेनमेन्टद्वारा आयोजित मिस मंगोल नेपाल २०२१ मा देशभरका १३ जिल्लाका २२ प्रतियोगी अन्तिम प्रतिस्पर्धामा उत्रिएका छन्। कोभिडको संक्रमण कम…
काठमाडौँ विश्वविद्यालयकाे दीक्षान्त समाराेह मङ्सिर २९ गते, १ हजार ४४९ विद्यार्थी दीक्षित हुँदै
काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको २७औँ दीक्षान्त मङ्सिर २९ गते गरिने भएको छ। विश्वविद्यालयका रजिष्ट्रार सुबोध शर्माका अनुसार प्रधानमन्त्री एवम् विश्वविद्यालयका…
यस्ताे छ तीन दिनको मौसम पूर्वानुमान
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आगामी तीन दिनको मौसम पूर्वानुमान शनिबार रातिः…
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय भवन शिलान्यास
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको का.म.न.पा. वडा नं. ३ पानीपोखरीमा कम्पनीको केन्द्रीय कार्यालय भवनको शुक्रबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट शिलान्यास…
आगामी निर्वाचनमा गाउँदेखि केन्द्रसम्मै कांग्रेसले सरकार बनाउँछ: देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाउँदेखि केन्द्रसम्म कांग्रेसकै सरकार बनाएर देखाउने दाबी गरेका छन्। कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहलाई समापन…



