बुटवल । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदf आफैँले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षीय भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हुन् । मंगलबार राति करिब साढे ८ बजे कार सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनापछि …
पुरा पढ्नुहॊस »गाडी किन्न सांग्रिलाले ७० प्रतिशतसम्म बिनाधितो कर्जा दिने
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र नक्सालमा मुख्य कार्यालय रहेको सिप्रदी ट्रेडिङ्ग प्रा.लि. बिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । बैंक र उक्त कम्पनीबिच आयोजित कार्यक्रममा सो सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदी ट्रेडिङ्गका तर्फबाट कम्पनीका प्रमुख बजार व्यवस्थापक अणुपमनि ढकालले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार यस बैंकका ग्राहकले टाटा एससीभी कार्गो एण्ड पिक अप भेइकल ब्राण्डको गाडीको आधिकारिक …
पुरा पढ्नुहॊस »माथिल्लो तामाकोसीको अन्तिम परीक्षण सफल
काठमाडौं । स्वदेशी लगानीमा सबैभन्दा ठूलो जलविद्युत आयोजना माथिल्लो तामाकोसीको अन्तिम परीक्षण सफल भएको छ । सोमबारदेखि बिजुली उत्पादन हुने भएको छ। ४५६ मेगावाट विजुली उत्पादन गर्ने यो आयोजनाबाट पहिलो चरणमा पहिलो युनिटबाट ७६ मेगावाट उत्पादन गरिनेछ। उत्पादित बिजुली राष्ट्रिय प्रणालीमा जोड्नका लागि खिम्ति सवस्टेशनमा तार तान्ने काम पनि भइसकेको छ। आयोजनाबाट उत्पादित विद्युत गोंगर-खिम्ती-ढल्केबर २ सय २० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । नेपाल विद्युत प्राधिकरणले …
पुरा पढ्नुहॊस »कृषि विकास बैंकले दुई महिनामै जारी गर्यो ७८ वटा क्रेडिट कार्ड
काठमाडौं । कृषि विकास बैंकले दुई महिनामै ७८ वटा क्रेडिट कार्ड जारी गरेकाे छ । गएकाे बैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको शुरुवात गरेको बैंकले हालसम्ममा सो मात्राको कार्ड जारी गरेको हो । नेपालका सरकारी स्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैंक भएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्ने बैंकले वताएकाे …
पुरा पढ्नुहॊस »नबिल बैंकले सुरु गर्यो नबिल दिगो बैंकिंग सेवा
काठमाडाै । नबिल बैंकले नबिल दिगो बैंकिंग सेवाको सुरुवात गरेको जानकारी दिएकाे छ । बैंकले आज एक भर्चुअल कार्यक्रमकाे आयाेजना गरेर साे सेवाको सुरुवात गरेको हो । बैंकले नबिल दिगो बैंकिंग अन्तर्गत नबिल किसान कर्जा तथा नबिल उद्यमशील कर्जाको पनि सुरुवात गरेको वताएकाे छ । यसका साथै बैंकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिभीटि) सँग पनि एमओयू सम्झौँता गरेको छ । बैंकका तर्फबाट बैंकका सिइओ अनिल केशरी शाह र …
पुरा पढ्नुहॊस »४३ सय ४८ जना कोरोनामुक्त, २६ सय ३६ जना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घन्टामा ११ हजार ७ सय ४८ नमूना परीक्षणमा २६ सय ३६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा ७ हजार २ सय ५९ नमूनाको पीसीआर र ४ हजार ४ सय ८९ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा २६ सय ३६ जनामा संक्रमण देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४३ सय ४८ जना कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा …
पुरा पढ्नुहॊस »आज २ हजार ४ सय ४४ जनामा कोरोना संक्रमण, ४२ को मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय ४८ जनामा गरिएको पीसीआर परीक्षणमा १५ सय ९ जना र ४ हजार ९ सय ९२ जनाको एन्टिजेन परीक्षणमा ९ सय ३५ जना गरी २४ सय ४४ जनामा संक्रमण पुष्टि भएको हो ।
पुरा पढ्नुहॊस »फोनपे ‘रिफर एण्ड अर्न’ अफर योजना: एक लाख रूपैयाँसम्म जित्न सकिने
काठमाडाै । फोन पे पेमेन्ट सर्भिसले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । यस अफरमा ‘फोन पे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिने कम्पनीले वताएकाे छ । दैनिक सबैभन्दा बढि रिफर गर्नेले एकहजार रूपैयाँ समेत प्राप्त गर्नेछन् । याे योजनामा २०७८ अषार ३१ गतेसम्म सबैभन्दा बढि रिफर गर्नेले १० हजार रुपैयाँ र यस योजनाको बम्पर उपहारमा तीनजना भन्दा …
पुरा पढ्नुहॊस »भाेलीदेखि काठमाडौंमा २५ सिटभन्दा बढी क्षमताका सार्वजनिक यातायात चलाउन पाइने
काठमाडौं । भाेली मंगलबारदेखि काठमाडौँ उपत्यकामा २५ सिट क्षमता भन्दा माथिका सार्वजनिक साधन सञ्चालनमा आउने ती साधनमा जोर बिजोर प्रणाली अवलबन गरिने भएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले सार्वजनिक यातायात सञ्चालन गर्दा स्वास्थ्य मापदण्डको पूर्ण परिपालना गर्दै भौतिक दुरी कायम हुने गरी गर्न भनिएको छ । कूल सिट क्षमता भन्दा बढी संख्या राख्न भने पाइनेछैन । चालक,सहचालक तथा यात्रुले अनिवार्य रुपमा मास्क लगाउनुपर्नेछ । यात्रुले …
पुरा पढ्नुहॊस »उपत्यकामा एक साता थपियो निषेधाज्ञा
काठमाडौं । काठमाडौ उपत्यकाका तीन जिल्लामा थप एक साता निषेधाज्ञा थपिएको छ । दोस्रो लहरको कोरोना संक्रमण नियन्त्रणमा नआइसकेकाेले भन्दै सरकारले निषाेधाज्ञा थप गरेकाे छ । गत बैशाख १६ गतेदेखि असार १४ गते साँझसम्म निषेधाज्ञा जारी थियाे । जारी रहेकाे निषेधाज्ञालाई थप एक साता अर्थात असार २१ गतेसम्म लम्बाईएको छ । आज बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञा एक साता थप गर्ने तर खुकुलो बनाईकाे छ …
पुरा पढ्नुहॊस »