ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाको विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई गाउँपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने गाउँपालिकाले साना …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल रेबानबीच सम्झौता
काठमाडाै । ज्योति विकास बैंक र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल रेबानबीच सहकार्यको लागि सम्झौता भएको छ। रेबानमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल रेष्टुरेण्ट तथा बार एशोसियेसन नेपाल का तर्फबाट रेबानका अध्यक्ष अरनिको राजभण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार बैंकले …
पुरा पढ्नुहॊस »जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. को तेस्रो वार्षिक साधारणसभा सम्पन्न
काठमाडाै । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. को आ.व. २०७६/२०७७ को तेस्रो वार्षिक साधारणसभा २०७८ आषाढ २१ गते केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । सभाले संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने कम्पनीको आ.व २०७६/०७७ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७६/०७७ को, २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सम्वन्धी विवरण, आ.व.२०७७/०७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोकेको छ । सभाले सर्वसाधारण …
पुरा पढ्नुहॊस »अजोड इन्स्योरेन्सकाे तेस्रो वार्षिकोत्सव सम्पन्न
काठमाडाै । अजोड इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले प्रधान कार्यालय सहित सातै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय तथा २२ वटा शाखा कार्यालय, १७ वटा उपशाखा कार्यालय गरि जम्मा ४७ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टरहरु र ७ वटा बीमा काउण्टर मार्फत् बीमा सेवा प्रदान गर्न कम्पनी सक्षम भएको छ भने कम्पनीको सम्पूर्ण कार्यालय र बीमा काउण्टरहरुमा करिब २६७ जना कर्मचारी कार्यरत रहेका छन् …
पुरा पढ्नुहॊस »कामना सेवा विकास बैंकको दुम्किबास शाखा स्थानान्तरण
काठमाडाैं । कामना सेवा विकास बैंकको नवलपरासी जिल्ला विनयी त्रिवेणी गाउंपालिका वडा नं. १ दुम्किबासस्थित शाखा कार्यालय स्थानान्तरण भएकाे बैंकले वताएकाे छ । हाल सञ्चालित भवनदेखि करिब ५० मिटर उत्तरतर्फ न्यू विशाल पुस्तक पसलको ठिक अगाडिको भवनमा स्थानान्तरण भएको बैंकले वताएकाे छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले साे स्थानान्तरित शाखा कार्यालयको उमुद्घाटन गरेका छन् । सोसल मिडिया बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, एसएमएस बैंकिङ्ग जस्ता विभिन्न डिजिटल माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज …
पुरा पढ्नुहॊस »१६०३ जनामा कोरोना संक्रमण, २५ सय ५२ संक्रमणमुक्त
काठमाडाै । नेपालमा थप १ हजार ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप एक हजार ६ सय ३ जनामा संक्रमण पुष्टि भएको हो । आठ हजार १ सय ३२ जनाको कोरोना भाइरसको परीक्षण गराउँदा साे संख्यामा संक्रमित थपिएका हुन्। मन्त्रालयका अनुसार पिसिआर विधिबाट ४ हजार ८ सय ७६ जनाको परीक्षण गरिएको थियो। एन्टिनेजबाट ३ हजार २ सय ५६ जनाको …
पुरा पढ्नुहॊस »ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ (FNGSGJA) बीच सहकार्य
ज्योति विकास बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ बीच सहकार्य भएको छ। महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो। एक कार्यक्रमकाबीच ज्योति विकास बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पारस राज कंडेल र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका तर्फबाट महासंघका अध्यक्ष रमेश महर्जनले सम्झौतापत्रमा हस्ताक्षर गरे। …
पुरा पढ्नुहॊस »डिशहोम फाइबरनेट अब बुटवल र बर्दिवासमा पनि, टिभी सब्स्क्रिप्शन फ्रिलगायतका सुविधा
काठमाडौं । डिशहोम फाइबरनेट सेवा बुटवल र बर्दिवासमा पनि विस्तार भएको छ । डिशहोमले बुटवल र बर्दिवास नगरक्षेत्रमा यो सेवा दिन थालेको हो । डिशहोम नेपालको सबैभन्दा ठूलो टेलिभिजन सेवा प्रदायक कम्पनी हो । कम्पनीले बुटवलको सिद्दबाबा (तल्लो), गोलपार्क, ज्योतिनगर, ट्राफिक चोक, हस्पिटल लाइन, टभुड्की चोक, चादबारी, भाटभटेनी लाइन, सुक्खानगर एरिया, हिलपार्क, आम्दा हस्पिटल लाइन, दीपनगर, शिवनगर एरिया, मुटु हस्पिटल बेश क्याम्प, रामनगर एरिया, बुटवल चौराहालगायतका क्षेत्रमा फाइबर इन्टरनेट वितरण …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंक लिमा स्वतन्त्र सञ्चालकको नियुक्ति
काठमाडाै । महालक्ष्मी विकास बैंककाे सञ्चालक समितिको ४९० औं बैठकले श्रीमती अम्बिका श्रेष्ठलाइ स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ । बैंक तथा वित्तीय संस्थामा २५ बर्ष भन्दा बढिको बैकिङ्ग अनुभव रहेको श्रीमती अम्बिका श्रेष्ठले स्टाण्डर्ड चाटर्ड बैंक नेपालबाट बैकिङ्ग क्षेत्रमा प्रवेश गरेकी थिइन् भने तत्कालीन सुप्रिम डेभलपमेण्ट बैंकको प्रमुख कार्यकारी अधिकृतसम्मको अनुभव पनि बटुलेकी छन् । व्यवसाय प्रशासनमा स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेकी श्रेष्ठ Nepal Finance Institution Association र Development Banker’s Association …
पुरा पढ्नुहॊस »सुपुष्पाले गरिन् बिहे
काठमाडाै । नेपाली चलचित्र क्षेत्रमा उदाउँदै गरेकी नायिका सुपुष्पा भट्ट बैबाहिक जीवनमा बाँधिएकी छिन् । सुपुष्पाले आफ्ना प्रेमी रौनक विक्रम कँडेलसँग विवाह गरेकी हुन् । उनीहरुको विवाह, काठमाडौंको गोकर्ण रिसोर्टमा भएको थियो । उनीहरुको बिहेमा आफन्त, परिवार र केही चलचित्रकर्मी मात्र उपस्थित थिए । रौनक र सुपुष्पा विगत एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले विहे गरेका छन् । नेपाली चलचित्र क्षेत्रमा ‘रणवीर’ नामक चलचित्रबाट करियर गरेकी सुपुष्पाले ‘छ माया …
पुरा पढ्नुहॊस »