काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुले ६२ अर्ब ३६ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । २७ वाणिज्य बैंकले गत आवको असार मसान्तमा ५४ अर्ब ३५ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । चालु आवको जेठ मसान्तसम्म आइपुग्दा १४.७४ प्रतिशत अर्थात् ८ अर्ब १ करोड ९ लाख रुपैयाँ थप गरेको नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्यांकले वताएकाे छ । गत असार मसान्तको …
पुरा पढ्नुहॊस »माछापुच्छ्रे बैंकले असार ३१ गतेदेखि ऋणपत्र जारी गर्दै, वार्षिक ८.५ प्रतिशत ब्याज
काठमाडौं । माछापुच्छ्रे बैंकले आगामी असार ३१ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने वताएकाे छ । बैंकले सो दिन ‘८.५० प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७’ नामको एक हजार रुपैयाँ दरको ३० लाख थान ऋणपत्रको निष्काशन तथा बिक्री खुला गर्न लागेको हो । यसमध्ये १२ लाख कित्ता सर्वसाधारणलाई तथा बाँकी रहेको १८ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थालाई व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जानकारी दिएकाे छ । याे …
पुरा पढ्नुहॊस »तनाव व्यवस्थापन’ सम्वन्धी परामर्श तथा छलफल
नेपाल बोसिया सङ्घको आयोजनामा बागमती प्रदेशका सामाजिक विकास मन्त्री डा. रामकुमार अधिकारीको प्रमुख आतिथ्यमा कोरोना महामारीको समयमा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी भर्चुअल माध्यमबाट’ तनाव व्यवस्थापन’ सम्वन्धी परामर्श छलफल कार्यक्रम सम्पन्न भएको छ । साे कार्यक्रममा वरिष्ठ मनोचिकित्सक डा. कपिलदेव उपाध्यायले खेलकुदमा संलग्न हुँदा शारीरिक अभ्यासको साथै मष्तिस्कको विकासमा समेत सहयोग पुग्ने तथा खेलकुद लगायत आफुलाई मन पर्ने काम गर्दा सेरोटोनिन, डोपामिन रसायनको विकासले अपाङ्गता भएका व्यक्ति समेतले खुसी हुने …
पुरा पढ्नुहॊस »डा. खगेन्द्र नाथ शर्माको “अकविता” कविता सङ्ग्रहको डिजिटल विमोचन
काठमाडौं । नेपाली राजनीति विशेषज्ञ, सर्जक(लेखक, तथा ईलाम कलेजका संस्थापक प्राचार्य डा. खगेन्द्र नाथ शर्माद्वारा रचिएका ३३ वटा कविता समावेश गरिएको कविता सङ्ग्रह “अकविता”को डिजिटल विमोचन यही २० असार २०७८ का दिन सम्पन्न भयाे । सम्भवतः नेपालमा नै पहिलो पटक आयोजना गरिएको कविता सङ्ग्रहको डिजिटल विमोचन एरो एड इ प्रालिले जुम तथा क्लबहाउसबाट सम्पन्न गरेको थियो । एरो एडका प्रबन्ध निर्देशक विजय अधिकारीको संयोजकत्व तथा उद्घोषणमा आयोजित कार्यक्रममा कविता क्षेत्रका …
पुरा पढ्नुहॊस »डिशहोम फाइबरनेट सेवाको नेपालका प्रमुख शहरहरुमा विस्तार
काठमाडाै । डिशहोम फाइबरनेट देशवासीहरु माझ उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ । डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभव सहित, डिशहोमका ग्राहकहरुका लागी डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App / XVOD जस्ता विभिन्न सुविधाहरु …
पुरा पढ्नुहॊस »नवलपुरका बैंकर्सहरु पनि उत्रिए सासु काेषकाे विराेधमा
नवलपुर । सामाजिक सुरक्षाकोष ऐनमा समाविष्ट विभिन्न बुँदाहरुप्रति असहमति र विरोध जनाउँदै कावासोतीस्थित विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले विरोध गरेका छन् । बैंक तथा वित्तिय संस्थाहरुले सासु कोषमा आवद्ध हुन नसक्ने विविध बुँदाहरु सहितको ब्यानर प्रदर्शन गरि संयुक्त रुपमा विरोध जनाएका हुन् । साे कार्यक्रममा नवलपुर बैंकर्स एसोसिएसनका अध्यक्ष कुमार बास्तोलाले सरकारले जबरजस्ती लागु गर्न लागेको सामाजिक सुरक्षा कोष कार्यक्रमले बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरु असुरक्षित हुने भएकाले यस कोषको …
पुरा पढ्नुहॊस »सबै उडान खुला गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले सबै किसिमका उडानहरु खुला गर्ने भएकाे छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्त्रालयले जानकारी दिएकाे छ । सरकारले कोरोना संक्रमणका कारण वैशाख २० गतेदेखि अनिश्चितकालका लागि हवाई उडान बन्द गरेको थियो । सबै आन्तरिक उडान ठप्प पारेको ६९ औं दिनपछि गत बिहीबारदेखि आधा संख्यामा संचालनमा ल्याएको थियो । त्यस्तै नयाँ भेरियन्टको कोभिड–१९ को संक्रमण …
पुरा पढ्नुहॊस »बलिउडका ‘ट्रयाजिडी किङ’ दिलीप कुमारको निधन
एजेन्सी। बलिउड नायक दिलीप कुमारको निधन भएकाे छ । बुधबार मुम्बईको खार हिन्दुजा अस्पतालमा ९८ वर्षको उमेरमा निधन भएको हो । २२ वर्षको उमेरमा फिल्ममा काम सुरु गरेका उनले ६० भन्दा धेरै फिल्म खेलेका छन् । बलिउडकाे ट्रयाजिडी किङका रुपमा परिचित उनी लामाे समयदेखि बिरामी परेका थिए । उनकाे बिहान ७:३० बजे मृत्यु भएकाे हाे ।
पुरा पढ्नुहॊस »बैंकिङ प्रणालीमा तरलता थुप्रियो
काठमाडाै । आर्थिक बर्ष सकिन केहि साता अगाडि देखिनै बैंकिङ प्रणालीमा निक्षेपको मात्रा बढ्दै छ। एक साताको अन्तरालमा बैंकिङ प्रणालीमा कर्जा प्रवाहको तुलनामा निक्षेप तीन गुणा बढीले वृद्धि भएको हो। बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघअनुसार असार १८ गतेसम्म बैंकिङ प्रणालीमा निक्षेप ४७ अर्बले बढेको छ । कर्जा १५ अर्बले बढेको छ। असार १८ गतेसम्म बैंकिङ प्रणालीमा निक्षेप ४० खर्ब ४६ अर्ब पुगेको छ भने कर्जा प्रवाह ३६ खर्ब ६८ …
पुरा पढ्नुहॊस »असार २५ र २६ गते ललितपुरमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने
काठमाडाै । चीनबाट खरिद गरिएको भेरोसेल खोपको दोस्रो मात्रा ललितपुरमा आउँदो शुक्रबार र शनिबार लगाइँदै छ। मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पहिलो मात्राको खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई यही असार २५ र २६ गते खाेप दिन लागिएको हो। पहिलो मात्राको खोप लगाई दोस्रो मात्रा लगाउन छुटेकालाई पहिलो मात्रा लगाएको कार्ड र फोटोसहितको परिचयपत्र अनिवार्य साथमा लिई आफूलाई पायक पर्ने केन्द्रमा जान अनुरोध गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय …
पुरा पढ्नुहॊस »