काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य एक हजार ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला तीन लाख एक हजार नौं सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तैआज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी पाँच रुपैयाँले घटेर प्रतितोला ४ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ ।
तपाईंको प्रतिकृया




