news

महालक्ष्मी विकास बैंककाे २५ पुषमा साधारणसभा

महालक्ष्मी विकास बैंकले २५ पुसमा साधारणसभा बोलाएको वताएकाे छ । साे बैंकले लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डासहित आर्मी अफिसर्स, भद्रकाली काठमाडौंमा विहान ११ बजे सभा आह्वान गरेको जानकारी गराएकाे हाे। उक्त सभामा बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने २० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुने भएकाे छ । कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को नाफा-नोक्सानसम्बन्धी छलफल समेत …

पुरा पढ्नुहॊस »

हिमालयन बैंकद्वारा २४ विद्यार्थीलाई छात्रवृति प्रदान

काठमाडाैं । हिमालयन बैंकले शिव नमुना माविमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई मासिक छात्रवृत्ति प्रदान गरेकाे छ । बैंककाे कावासाेती शाखाले साे विद्यालयका विद्यार्थीलाई मासिक छात्रवृत्तिका साथै स्टेशनरी प्रदान गरेको छ । बैंकले विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई ६ महिनाको छात्रवृत्ति (मासिक तथा भर्ना शुल्क) तथा कक्षा नर्सरी देखि १२ सम्म अध्ययनरत २४ जना विद्यार्थीहरुलाई स्टेशनरी सामानहरु प्रदान गरेको हो । विद्यालयको वार्षिकोत्सवको अवसरमा पुस १ गते …

पुरा पढ्नुहॊस »

बुद्ध एयरमा समस्या, भरतपुरमा आपत्कालीन अवतरण

चितवन । बुद्ध एयरले जहाज भरतपुरमा आपत्कालीन अवतरण गरेको छ । भरतपुरबाट उडान भरेको केही समयमानै‌ यान्त्रिक गडबडी आएपछि पुनःभरतपुरमै अवतरण गरेको हो । नागरिक उड्डयन प्राधिकरण भरतपुरका सूचना अधिकारी दिपक विकका अनुसार दिउँसो १ बजेर १६ मिनेट जाँदा आकाशमा उड्नेवित्तिकै प्राविधिक समस्या देखिएको क्याप्टेनले वताएपछि तत्काल भरतपुरमै अवतरण गरिएको हो । जहाज अवतरणपछि सबै यात्रु सकुशल बाहिर निस्किएका छन् । बुद्ध एयरको बीच क्राफ्ट जहाजमा १८ यात्रु र चालक …

पुरा पढ्नुहॊस »

कांग्रेस रुपान्तरणको यात्रा शुरु भयो : विश्वप्रकाश

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो जित कांग्रेसलाई रुपान्तरित गर्ने यात्राको सुरुवात भएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापासँगै शर्मा निर्वाचित भएका छन् । साे जितपछि पार्टी कार्यालय सानेपा गएका शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यो एउटा व्यक्तिको विजय पनि होइन, गुटको विजय पनि होइन की  सिंगो नेपाली कांग्रेसलाई रुपान्तरित गर्ने, नयाँ ढंगले सुरुवात गर्ने यात्राको प्रारम्भ हाे भनेका छन् ।    

पुरा पढ्नुहॊस »

स्तरोन्नतीका लागि मनकामना केबुलकार ४ दिनको लागि बन्द

नेपालको पहिलो केबुलकार मनकामना केबुलकारको स्तरोन्नतीका लागि आइतबारदेखि चार दिनका लागि केवुलकार सेवा बन्द गर्ने भएको छ। जस अनुसार केवुलकारको सेवा आगामी पुस ४ गतेदेखि ७ गतेसम्मका लागि बन्द रहनेछ । मर्मत संभार सकिएपछि पुस ८ गते बिहीबारबाट केबुलकार सेवा नियमित सुरुवात गर्ने कम्पनीले जनाएको छ । उक्त अवधिभरी केवलकार बटम स्टेशन र रेष्टुरेण्ट सेवा भने यथावत् रहनेछ। कम्पनीले केवलकारमा प्रयोग हुँदै आएको एनालग कनेक्ट प्रणालीलाई डिजिटल प्रणालीमा स्तरोन्नति गर्न …

पुरा पढ्नुहॊस »

अब वर्ल्डलिंकका ग्राहकलाई न्यूनतम १५० एमबीपीएसको इन्टरनेट सुविधा

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले अब सेवाग्राहीलाई न्यूनतम १५० एमबीपीएस गतिको इन्टरनेट सुविधा प्रदान गर्ने बताएको छ । कम्पनीले हाल २०/३० एमबीपीएसको गति भएको इन्टरनेटलाई १५० मा स्तरोन्नती गरेर सेवा दिने भएको हो । इन्टरनेटको गति बढाएपनि सेवाग्राहीहरुले शुल्क पनि अतिरिक्त तिर्नु पर्दैन । घरायसी उपभोक्ता अब वार्षिक १४ हजार ४ सय रुपैयाँमा अर्थात मासिक एक हजार दुई सय रुपैयाँमा १५० एमबिपिएस गतिको इन्टरनेट प्रयोग गर्न पाउनेछन् । …

पुरा पढ्नुहॊस »

बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश पारित

काठमाडौं । बैंक अफ काठमाण्डूको वार्षिक साधारणसभाले प्रस्तावित १४ प्रतिशत लाभांश पारित गरेको छ । मंसिर २९ गते सम्पन्न बैंकको २७ औं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने १४ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको छ । याेसँगै बैंकका सेयरधनीले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र ४ प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर समेत) पाउने भएका छन् । सभाले समितिको प्रतिवेदन पारित गरेको छ । …

पुरा पढ्नुहॊस »

एक करोड २२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जना पक्राउ

एक करोड २२ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अभियाेगमा पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१० का ४४ वर्षीय राजेन्द्र भण्डारी र काठमाडौं महानगरपालिका-१३ ताहाचलका २८ वर्षीय रोजन भुजेल रहेका छन् । प्रहरीले भुजेललाई यहि बुधवार काठमाडौं कालीमाटी र भण्डारीलाई बिहीवार हिजाे काठमाडौं महानगरपालिका-९, एयरपोर्टबाट महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पीडितको सामाजिक सञ्जाल फेसबुकमा आफूलाई डा.बेन्जामिन फ्रान्कलिन भनेर चिनाउने विदेशी …

पुरा पढ्नुहॊस »

राप्रपाको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन् । आज शुक्रबार उनीहरुले भृकुटीमण्डपस्थित निर्वाचन कार्यालयमा पुगेर अध्यक्षमा मनोनयन दर्ता गराएका हुन् । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा थापा र लिङ्देनले प्यानलसहित उम्मेदवारी दिएका छन् । कमल थापाको प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, वुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्कीले उम्मेदवारी दिएका छन् । त्यस्तै महामन्त्रीमा भास्कर भद्रा, भुवन पाठक र कुन्तिकुमारी शाहीले उम्मेदवारी दिएका छन् …

पुरा पढ्नुहॊस »

अबदेखि ४० वर्षसम्म बिहे नगर्ने महिलाले पनि सामाजिक सुरक्षा भत्ता पाउने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको सामाजिक सुरक्षा अध्यादेशले ४० वर्षसम्म विहे नगरेका महिलालाई पनि सरकारको सामाजिक सुरक्षा कार्यक्रममा समेट्न बाटो खुल्ला गरेको छ । राष्ट्रपति भण्डारीले मंसिर १५ गते जारी गरेको सो अध्यादेशमा सम्बन्ध विच्छेद गरी अर्काे विवाह नगरेका, न्यायिक पृथकीकरण गरी बसेका वा चालीस वर्ष उमेर पूरा भएका विवाह नगरेका एकल महिलालाई पनि सरकारले सामाजिक सुरक्षा भत्ता दिने विषय समावेश गरेकाे छ । त्यस्तै ‘विधवा, वा सम्बन्ध …

पुरा पढ्नुहॊस »
This will auto close after