news

एनएमबिकाे छलाङ, ४८ देशलाई पछि पार्दै जित्यो एसियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड

काठमाडाै । एनएमबि बैंक इतिहास रच्दै एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ। एनएमबी बैंक लिमिटेड सन् २०२१ का लागि एसियाकै सर्वोत्कृष्ट बैक बन्न सफल भएको हो। एसियाका ४८ देशका बैंकहरुलाई पछाडी पार्दै एनएमबिले नेपालमै पहिलो पटक ‘बैंक अफ दि एयर २०२१ एसिया’ को अवार्ड जितेको छ। याे भन्दा पहिले न्युजिल्याण्ड, चाइना, सिंगापुर तथा कोरियाका बैंकले यो अवार्ड जितेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाले साे अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र …

पुरा पढ्नुहॊस »

गरिमा विकास बैंककाे ऋणपत्र निष्काशन, ८ दशमलव ७५ प्रतिशत ब्याज

काठमाडाैं । गरिमा विकास बैंककाे १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला भएको छ । बैंकले मंसिर १६ गतेदेखि ७ वर्षे ‘गरिमा डिबेन्चर २०८५’ नामक ऋणपत्रको बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यको १० लाख कित्ता ऋणपत्र जारी गरेको हो जसमा वार्षिक ८ दशमलव ७५ प्रतिशत ब्याज पाइने छ । निष्काशित ऋणपत्रमध्ये ४० करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सर्वसाधारणहरुलाई बिक्री गरिनेछ (जसमध्ये …

पुरा पढ्नुहॊस »

‘नबिल डिबेन्चर २०८५’ नेप्सेमा सूचीकृत

काठमाडाैं । नबिल बैंककाे ८ प्रतिशत नबिल डिबेन्चर २०८५ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ । बैंक र नेप्सेबीच चुक्ता मूल्य १ हजार रुपैयाँ कायम भएको कुल २२ लाख ७ हजार १०८ थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएकाे बैंकले वताएकाे छ । साे सूचीकरणकाे लागि सम्झाैता भएकाे हाे । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

अबदेखि हिमालयन बैंकको बैंकिङ्ग सेवा साँझमा पनि

काठमाडौं । हिमालयन बैंकले सन्ध्याकालिन काउन्टर सेवा फेरी शुरु गर्ने भएको छ । कोभिड-१९ पछि रोकिएको साे काउन्टर बैंकले २०७८ मंसिर १५ गतेदेखि फेरी सञ्चालनमा ल्याउन लागेको जानकारी दिएकाे छ ।  बैंकले दिउँसो ३ बजेर ३० मिनेटदेखि बेलुका ७ बजेसम्म सन्ध्याकालिन काउन्टर खुला गर्न लागेको हाे । बैंकले काठमाडौंको विभिन्न ६ स्थानबाट उक्त सेवा प्रवाह गर्ने वताएकाे छ । यी शाखाहरुमा ठमेल, न्यूरोड, पाटन, चावहिल, महाराजगञ्ज र टेकु छन् । …

पुरा पढ्नुहॊस »

एमालेको महाधिवेसनमा नगएका प्रचण्ड राप्रपा महाधिवेशनमा गए

काठमाडाै । एमालेको दशौं महाधिवेशन उद्घाटन समारोहमा  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गएनन् ।  तर आज बुधवारदेखि शुरू भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा भने सहभागी भएका छन् । एमाले महाधिवेशनका बेला उनी पूर्वनिर्धारित कार्यक्रम भएकाे भनी काभ्रे गएका थिए । उनले आफ्ना प्रतिनिधिका रुपमा नेता लीलामणि पोख्रेललाई पठाएका थिए ।

पुरा पढ्नुहॊस »

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, एपीएफ अस्पताल भर्ना

काठमाडौँ  । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई कोरोना संक्रमण देखिएपछि बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना भएका छन् । एपीएफ अस्पताल बलम्बुमा उनी भर्ना भएका हुन् । आइतबार प्रधानन्यायाधीश जबराका  परिवारका सदस्यलाई संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका राणाले हिजाे सोमबार दिउँसो स्वाब परीक्षण गराएका थिए । हिजाे उनको रिपोर्ट कोभिड पोजिटिभ आएको थियो । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार राणालाई निमोनिया पनि देखिएको छ ।

पुरा पढ्नुहॊस »

विहे गरिन् रेश्मा घिमिरेले

काठमाडौं । नायिका तथा मोडल रेश्मा घिमिरेले विवाह गरेकी छन् । हिजाे सोमबार उनले अमेरिकामा बस्दै आएका प्रभात बाबुसँग विहे गरेकी हुन् । रेश्मा र प्रभातको विवाह समारोह विराटनगरको एक रिसोर्टमा भएकाे हाे । उनीहरुको बिहेमा आफन्त, परिवार, साथीभाइ तथा केही चलचित्रकर्मीको मात्रै उपस्थिति रहेकाे थियाे । नायिका वर्षा राउत रेश्मालाई विवाहकाे शुभकामना दिन विराटनगर पुगेकी छन् । वर्षा र रेश्मा मिल्ने साथी हुन् । रेश्माले अघिल्लाे वर्ष प्रभातसँग इन्गेजमेन्ट …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बै‌‌कको सेयर मूल्य समायोजन

काठमाडौं । ग्लोबल आईएमई बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै बैंकको सेयर मूल्य प्रतिकित्ता ३ स ३२ रुपैयाँ कायम भएको छ । यससँगै सोमबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३ सय ३२ रुपैयाँबाटै शुरु हुने छ । यसअघि बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३ सय ६५ दशमलव २० रुपैयाँमा भएको थियो ।

पुरा पढ्नुहॊस »

प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्स बिच डिजिटल सम्झौता

नेपाल पेमेन्ट सोलुसन्स्ले आफ्नोे डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राईम बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रताप श्रेष्ठ, सीएक्सओं र श्री अभय रिजाल, सि बि ओ तथा प्राईम बैंकको तर्फबाट नकुल पौडेल, डिजिटल बिजनेशको इन चार्ज र शिव प्रकाश ढकाल, कार्ड सेन्टरको इन चार्जले आ–आफ्ना] संस्थाको प्रतिनिधित्व गर्दै सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्स्ले प्राईम बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै …

पुरा पढ्नुहॊस »

सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बयलगाढामा

डम्मर बम चारैतीर पर्खाल बीचमा एउटा ठूलो चउर, त्यही चउरमा गाउँलेहरु जम्मा हुँदैछन् । विशेष गरी वृद्धवृद्धा र फरक क्षमता भएकाहरुको उपस्थिति देखिन्छ, त्यो भिडभाडमा । चउरमा रहेको एक तले भवनको अगाडि कोही लाईनबद्ध भएर बसेका छन,् भने कोही घाम ताप्दै गोलघेरा बनाई बसेका छन् । उनीहरु झिसमिसेमा त्यहाँ पुगेका हुन । चिसो मौसममा पनि कोही पातलो कपडामा त कोही मौलिक पहिरनमा थिए । ती सबै सरकारले वितरण गर्ने समाजिक …

पुरा पढ्नुहॊस »
This will auto close after