सनराइज बैंक मोबाइल बैंकिङ्ग लिडर अवार्डबाट सम्मानित

काठमाडौं ।  सनराइज बैंक मोबाइल बैंकिङ्ग लिडर अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ्ग लिडर अवार्ड…

प्रधानमन्त्री ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने

काठमाडौं ।  प्रधानमन्त्री केपी ओलीको बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ। प्रधानमन्त्रीकाे मिर्गौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालमा नै हुनेछ ।प्रत्याराेपणका…

ग्लोबल आइएमई बैंक, एफवीन र आईएलओबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक, महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच सम्झौता भएको छ ।…

एनएमबी बैंककाे रोल्पाको धाङ्सीखोला जलविद्युत् आयोजनामा लगानी

काठमाडौं । एनएमबी बैंकले रोल्पाको धाङ्सी खोला जलविद्युत् आयोजनामा लगानी गर्ने वताएकाे छ । रोल्पा लगानी सम्मेलन २०७६ का क्रममा…

नेपाली कांग्रेसद्धारा आजबाट सदस्यता नवीकरण सुरु

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी महाधिवेशनको नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको काम सुरु गरेको छ । १४ औं…

मुक्तिनाथ विकास बैंकद्धारा प्राणोदय आधारभूत विद्यालयलाई सहयोग

काठमाडौंँ ।मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत भक्तपुर, ठिमी स्थीत श्री प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको…

महिलालाई लाठी हान्ने इन्स्पेक्टरमाथि छानविन सुरु

काठमाडौं । काखमा बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी प्रभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि छानविन गर्न एसपी दुर्गा सिंहको…

सानिमा बैंक र फ्युचर वर्ल्डबीच सम्झौता

काठमाडौं । सानिमा बैंक र आस्ट्रल कम्प्युटर्स नेपाल (फ्युचर वर्ल्ड) बीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकको डिजिटल बैंकिङ्ग…

एनआइसी एशिया बैंकका ग्राहकले वाल क्लाइम्बिङमा ३० प्रतिशत छुट पाउने

काठमाडौं । एनआइसी एशिया बैंक  र एस्ट्रेक क्लाइम्बिङ वाल प्रालिबीच समझदारी भएको छ ।  उक्त समझदारीपत्रमा बैंकको वागमती प्रदेश डिजिटल…

७० बर्ष नाघेका पर्यटकलाई चन्द्रागिरि केवलकार सेवा निशुल्क

चन्द्रागिरि । ज्येष्ठ नागरिकहरुको सम्मानका लागि चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केवलकारमा सेवा लिने ७० बर्ष नाघेका आन्तरिक तथा बाह्य…

अरुणिमा मा.वि.ले साँस्कृतिक कार्यक्रमसहित अभिभावक दिवस मनायो

काठमाडौंँ ।अरुणिमा मा.वि. बौद्धले २०७६ सालको अभिभावक दिवस अभिभावक विद्यार्थी तथा शुभेच्छुकहरूको उल्लेख्य उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रमसहित विद्यालय प्राङ्गणमा भव्य…

प्रभु बैंकको गुडलक सेभिङ निक्षेप योजना सञ्चालनमा

काठमाडौं । प्रभु बैंकले गुडलक सेभिङ निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरु तथा कर्मचारीहरुलाई लक्षित…