सनराइज बैंक मोबाइल बैंकिङ्ग लिडर अवार्डबाट सम्मानित

काठमाडौं ।  सनराइज बैंक मोबाइल बैंकिङ्ग लिडर अवार्डबाट सम्मानित भएको छ । बैंकले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ्ग लिडर अवार्ड प्राप्त गर्न सफल भएको  हो ।

बैंकले मोबाइल बैंकिङ्ग सेवा मार्फत नबिनतम् सेवा सुबिधा तथा सहज डिजिटल भुक्तानी प्रदान गरी छोटो समयमा धेरै ग्राहकहरु बढाउन सफल भएको भन्दै सम्मान स्वरुप अवार्ड प्राप्त गरेको हो ।

मोबाइल बैंकिङ्ग सेवा प्रदायक संस्था एफवनसफ्ट इन्टरनेशनलका  प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले एक कार्यक्रमकाबीच सो अवार्ड बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई हस्तान्तरण गरेका हुन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री