खजुरा । सन्राइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ सीतापुर, खजुरा गाउँपालिका–२, बाँकेमा…
महालक्ष्मी विकास बैंक लि. को नयाँ शाखा गोलबजारमा
काठमाडाै । महालक्ष्मी विकास बैंक लि. ले बैकिङ्ग सेवाको पहुँच देशभर पु¥याउने उद्देश्य बमोजिम शाखा सञ्जाल विस्तार गर्दै आइरहेको छ…
कामना सेवा विकासको संस्थागत परामर्शदाता नबिल इन्भेष्टमेन्ट
काठमाडौं । कामना सेवा विकास बैंकको संस्थागत परामर्शदाताको रुपमा नबिल इन्भेष्टमेण्ट बैकिंग नियुक्त भएको छ । दुई संस्थाबीच सम्झौता भएको…
सानिमा लाइफको सीईओमा अगम मुखिया
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अगम मुुखिया नियुक्त भएका छन् । यसअघि मुखिया रिलायवल लाइफ इन्स्योरेन्स…
स्याङयोङ्ग सुपर डिस्काउन्ट याेजना सार्वजनिक
काठमाडाै । नेपालको लागी स्याङयोङ्ग मोटर्सको आधिकारीक बिक्रेता एवम् आइएमएस ग्रुप अन्तर्गतको आइएमएस मोटर्सले “स्याङयोङ्ग सुपर डिस्काउन्ट” ल्याएको छ ।…
नबिल चाडपर्ब योजना सार्वजनिक, मुद्दती खातामा आकर्षक ब्याजदर
काठमाडाै । कोविड १९ महामारीको प्रभावका कारण धेरै नेपालीहरू आर्थिक कठिनाईमा छन् । यस कठिन समयमा नबिल बैंकले सँगै अघि…
काठमाडौं उपत्यकामा २९८ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको…
२४ घण्टामा ८९९ जनामा कोरोना संक्रमण, हालसम्म ३९ हजार ४६० संक्रमित
काठमाडौं । पछिल्लाे २४ घन्टामा नेपालमा थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखापरेकाे छ। २४ घन्टामा देशका प्रयोगशालामा गरिएको परीक्षणका…
१०१६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । मंगलबार पहिलो पटक एक हजार भन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार…
विराटनगरकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु
विराटनगरकी कोरोना संक्रमित एक महिलाको आइतवार धरानमा मृत्यु भएको छ । शनिबार विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा…
काठमाडौं जिल्लामा थप ९० संक्रमित फेला
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारी अनुसार…
सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई डिशहोमकाे राहत वितरण
काठमाडाै । डिशहोमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सिन्धुपाल्चोकका पहिरो प्रभावितलाई राहत वितरण गरेको छ । सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका वडा…



