कल्पना शर्मा

कोरोनाभाइरस : अमेरिकामा पनि भेटियो सङ्क्रमण

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले बुधबारसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको बताएको छ । सङ्क्रमित हुनेको सङ्ख्या पनि ४४० पुगेको बताइएको छ। अमेरिकामा पनि भेटियो श्वासप्रश्वासमा सङ्क्रमण गराउने कोरोनाभाइरस पहिलो पटक आफ्नो भूमिमा फेला परेको अमेरिकाले पुष्टि गरेको छ। द सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार पहिलो पटक चीनमा फेला परेको त्यो भाइरस चीनबाट सिएटल सहर आइपुगेका एकजना अमेरिकी नागरिकमा देखिएको हो। चीनको वुहान सहरबाट उक्त भाइरस फैलन सुरु …

पुरा पढ्नुहॊस »

इजरेलका प्रधानमन्त्रीमाथि भ्रष्टाचारको आरोप

इजरेलका महान्यायाधिवक्ताले प्रधानमन्त्री बेन्जमिन नेतन्याहुमाथि घुस लिएको, जालझेल गरेको, निष्ठा भङ्ग गरेको तीनथरी अलग-अलग अभियोग लगाएका छन्। नेतन्याहुमाथि धनी व्यापारीले दिएको उपहार स्वीकारेको र आफ्नो पक्षमा सकारात्मक समाचार प्रवाहका निम्ति पक्षधरता लिएको आरोप छ। प्रधानमन्त्रीले ती आरोपहरूलाई कू गर्ने प्रयासको रूपमा अर्थ्याउँदै गलत भावनाबाट उक्त प्रक्रिया प्रेरित रहेको आरोप लगाए। उनले राजीनामा नदिने र कानुनी रूपमा त्यसो गर्न बाध्य नभएकोमा जोड पनि दिए। टेलिभिजन सम्बोधनमा नेतन्याहुले अधिकारीहरू सत्यको पछि नलागेर …

पुरा पढ्नुहॊस »

अपहरणको नाटक गर्ने तरुण दल बाँके कोषाध्यक्ष पक्राउ नेपालगञ्ज सभापति जेल चलान

काठमाडौं । तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्का पक्राउ परेका छन् । अमेरिकन आधुनिक हतियारसहित कात्तिक १४ मा पक्राउ परेका नेपालगञ्ज नगरसभापतिलाई भने अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको छ । ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा फरार रहेको आरोपमा खड्कालाई काठमाडौंबाट पक्राउ गरिएको हो ।उनी अपहरण परेको भनेर फोन आएपछि प्रहरी टोली खोजीमा जुटेको थियो । उनले प्रयोग गर्ने मोबाइल ट्र्याकिङ गर्दै प्रहरी गोंगबुको एक होटलमा पुग्यो र खड्कालाई फेला पार्‍यो …

पुरा पढ्नुहॊस »

नवलपरासीमा विश्वमै अग्लो दामोदर कृष्ण भगवानको मुर्ति

नवलपरासी । विभिन्न धार्मिक पक्षहरूको विशेषता रहेको तथा परासर ऋषिको तपस्थली नवलपरासी जिल्लामा अर्को एउटा ऐतिहासिक धार्मिक कार्य भएको छ । यो जिल्लाको सुनवलमा विश्वमै अग्लो दामोदर कृष्ण भगवानको मुर्ति खडा गरिएको छ । सोही दामोदर कृष्ण भगवानको मुर्तिको निर्माण भएपछि सो क्षेत्रलाई दामोदरधामले सम्बोधन गर्न थालिएको छ । विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियकी विशिष्ट आजीवन सदस्यसमेत रहेकी समाजसेवी, धार्मिक अभियन्ता देवि घिमिरे (देवि दिदी)को अगुवाईमा सो कार्य भएको हो । …

पुरा पढ्नुहॊस »

दुर्लभ पेन्गुइनलाई न्यूजील्यान्डमा ‘वर्षको चरा’ उपाधि

पहेँलो आँखा भएको दुर्लभ पेन्गुइनले न्यूजील्यान्डको प्रतिष्ठित ‘वर्षको चरा’ उपाधि जितेको छ। पाँचभन्दा धेरै अन्य चराहरूलाई पछाडि पार्दै दुई हप्ता लामो प्रतिस्पर्धात्मक अभियानपछि होइहो १४ वर्षे इतिहास भएको उपाधि जित्ने पहिलो पेन्गुइन बनेको हो। न्यूजील्यान्डमा २२५ जोडा मात्रै बाँकि रहेको मानिएको होइहो संसारकै सबैभन्दा दुर्लभ पेन्गुइन मानिन्छ। विज्ञहरूका अनुसार होइहो समागमको बेला तीखो स्वरमा चिच्याउने असामाजिक चरा हो। वीवीसी

पुरा पढ्नुहॊस »

अष्ट्रेलियन शिक्षा सम्बन्धि अनुसन्धान र विशेषज्ञता नै हाम्रो गुणस्तरियता हो

विगत १५ वर्षदेखी विद्यार्थीहरुलाई अध्ययनको लागि अष्ट्रेलिया पठाउँदै आएको राजधानीको बागबजारमा अवस्थित इ प्लानेट (एजुकेशन प्लानेट) एजुकेशन कन्सल्टेन्सीेले प्रत्येक वर्ष दुई पटक वृहत एजुकेशन फेयर आयोजना गर्दै आएको छ । यसै क्रममा इ प्लानेटले अष्ट्रेलिया अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियाको शिक्षा, विश्वविद्यालय र त्यहाँको शैक्षिक वातावरणबारे उचित जानकारी प्रदान गराउने उद्देश्यले अष्ट्रेलियन एजुकेशन फेयर आयोजना गर्दैछ ।  अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरु समेतको सहभागितामा सो फेयर संचालन हुने भएको छ …

पुरा पढ्नुहॊस »

नेशनल मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन

वीरगञ्ज । नेशनल मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक एवं नेत्र विक्रम चन्द विप्लवका छोरा प्रकाशको नेतृत्वमा कलेजका १८ औं व्याचका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । नेशनल मेडिकल कलेजबाट निस्किएको विरोध र्‍यालीले नगर परिक्रमा गरेको थियो । ‘राज्यले तोकेको भर्ना शुल्क कायम गर’ लगायतका नारा लेखिएका प्ले कार्ड बोकेका विद्यार्थीहरुले कलेजका साथै सरकारविरुद्ध समेत नाराबाजी गरेका थिए । यालीअघि …

पुरा पढ्नुहॊस »

छवि र शिल्पाले विवाह गरेको फोटो बाहिरियो

काठमाडौँ ।   निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेले परम्परागत  विवाहको गरेको फोटो बाहिरिएको छ । फोटो साभार: सबस्त इन्टरटेन्ट्मेन्ट

पुरा पढ्नुहॊस »