कल्पना शर्मा

मेगा बैंकका ग्राहकहरुलाई सिद्धार्थ ग्रुपमा विशेष छुट

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडका ग्राहकहरुलाई सिद्धार्थ गु्प्र अफ बिजनेश हस्पिटालिटीबाट संचालित होटल तथा रेष्टुरेण्टहरुमा विशेष छुटको व्यवस्था गरिएको छ । मेगा बैंक लिमिटेड र सिद्धार्थ गु्प्रबीच भएको सम्झौता अनुसार खाना तथा परिकारहरुमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था गरिएको छ । सिद्धार्थ ग्रुपबाट देशका बिभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेण्ट संचालित छन् । जसमध्ये काठमाडौं उपत्यकामा ८ वटा होटल तथा …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीको सहभागितामा बालुवाटारमा मनाइयो योग दिवस

काठमाडौं । राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा आज योग दिवस मनाइएको छ । ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने आदर्श वाक्यका साथ प्रधानमन्त्री निवास बालुवाटारमा मनाइएको साे दिवसमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, उच्च कर्मचारी, योगगुरु, अभ्यासकर्ता, शिक्षाकर्मीलगायतकाे सहभागीता रहेकाे थियाे ।  

पुरा पढ्नुहॊस »

प्रभु बैंकले जिल्ला अस्पताल इलामलाई गर्यो आर्थिक सहयोग

काठमाण्डौ । प्रभु बैंक लि. को ईलाम शाखा कार्यालयले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला अस्पताल ईलामलाई सफा खानेपानी प्रयोगमा ल्याउने प्रयोजनका लागि एरो प्लाण्ट खरीद गरी जडान गर्नको लागि रु.पाँच लाख आर्थिक सहयोग उपलब्ध गराएको छ । एक समारोहका बीच प्रभु बैंक लि. ईलाम शाखा कार्यालयका शाखा प्रबन्धक रोशन संग्रौलाले ईलाम जिल्ला अस्पताल ईलामका मे.सु. डा. प्रभु शाहलाई एक औपचारिक कार्यक्रममा आर्थिक सहयोग स्वरुप रु.पाँच लाखको चेक हस्तान्तरण गरे …

पुरा पढ्नुहॊस »

युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारीमा उपासना पौडेल, बिदा भए भट्टराई

काठमाडौं। युनाइटेड इन्स्योरेन्स कम्पनीको कामु प्रमुख कार्यकारी अधिकृतमा उपासना पौडेल नियुक्त भएकी छिन्। यसअघि उनी डेपुटी प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत थिइन्। रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएपछि पौडेललाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी कम्पनीले दिएकाे हो। भट्टराईको नेतृत्वमा कम्पनीले प्रथम त्रैमास (साउनदेखि असोज मसान्तसम्म) अघिल्लो बर्षको तुलनामा ४४ प्रतिशतले बीमा शुल्क आर्जन बढाउन सफल भएकाे थियाे । कामू प्रमुख कार्यकारी अधिकृत पौडेल दिल्ली युनिभर्सिटीबाट एमबीए सकेकी हुन्। उनीसँग भारतको आइसीआइसीआइ जनरल …

पुरा पढ्नुहॊस »

आइतवार २९३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १५७८४ पुग्यो

काठमाडौं । आज आइतबार थप २९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म जम्मा संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । आजसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ५४७ छ ।

पुरा पढ्नुहॊस »

ओपोलाई दुई शिर्षकमा पहिलो स्थान

काठमाडौं । वैश्विक स्तरमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले भरखरै भर्चुअल्ली आयोजित कम्प्यूटर भिजन एण्ड प्याटर्न रिकग्निसन कन्फरेन्स (सीभीपीआर) २०२०मा सहभागिता जनाएको थियो। कम्पनीका अनुसार सीभीपीआर २०२०मा ओपोले विशेषगरी एआई स्पेश क्षेत्र अन्तर्गत, उद्योगकै अग्रणी प्राविधिक क्षमता तथा नवप्रबर्तनात्मक सफलताहरु प्रदर्शित गरेको थियो। साथै, कम्पनीले रिसर्च ईन्स्टिच्यूट मार्फत अत्याधुनिक एआई प्रविधिको अन्वेषण गर्ने लक्ष्यका साथ ईन्टेलिजेन्ट पर्सेप्सन एण्ड ईन्टरएक्सनको नयाँ विभाग सुरुवातको घोषणा पनि गरेको छ। सीभीपीआर २०२०मा तीन भिन्न स्पर्धामा …

पुरा पढ्नुहॊस »

कृषिमा डिजिटलाइजेसनको अपरिहार्यता

काठमाडौं ।नेपालमा करिब ७० प्रतिशत मानिसहरू आश्रित रहेको कृषि पेशा प्रविधिकोे प्रयोग, माग र आवश्यकता अनुसार प्रविधिमैत्री हुँदै जानुपर्नेमा शनिवार आयोजित डिजिटल संवादमा जोड दिइएको छ । कृषिको डिजिटलाइजेसन भनेको के हो ? यसका आयामहरू के के हुन, यसबाट कृृषकलाई के फाइदा हुन्छ तथा कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा छलफल सम्पन्न भएको थियो । ब्लकचेन, कृषिमा आर्टिफिसियल इन्टेलिजेन्सजस्ता नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने गरी कार्यक्रम डिजाइन गर्न, कृषिलाई विकास गर्दै …

पुरा पढ्नुहॊस »

एन आई सी एशिया बैंकका सम्पूर्ण ऋणीहरूलाई ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट योजना

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सम्पूर्ण ऋणको ब्याज तथा नवीकरण शुल्कमा आकर्षक छुट दिने भएको छ। नेपाल राष्ट्र बैंकद्वारागत वैशाख १६ गते COVID-19 बाट ऋणीहरूमा परेको असर न्यूनीकरण गर्न गत चैत्र मसान्तसम्म कायम ब्याज दर २ प्रतिशतले घटाई चालु आर्थिक वर्षको चौथो त्रयमासको ब्याज गणना गर्न जारी गरिएको निर्देशनको तत्काल पूर्ण कार्यान्वयन गर्दै सो को अलावा ऋणीहरूले जेष्ठ महिनासम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूण किस्ता÷ब्याज रकम जेष्ठ मसान्तभित्र पूर्ण रुपमा …

पुरा पढ्नुहॊस »

साइबर सुरक्षा र प्रविधी सम्बन्धी कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन माग

काठमाडौं । सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन (सिएसआरआई)ले नीति तथा कार्यक्रममा अगाडि सारिएका साइबर सुरक्षा र प्रविधी सम्बन्धी कार्यक्रमका लागि पर्याप्त बजेट छुट्याउन माग गरेको छ। सोमबार सिएसआरआईका पदाधिकारीहरुले अर्थ सचिव शिशिर ढुंगानालाई भेटेर बुँदागत रुपमा साइबर सुरुक्षा र सूचना प्रविधी सम्बन्धी नीति तथा कार्यक्रममा समेटिएका विषयमा पर्याप्त बजेटको व्यवस्था गर्न माग गरेका हुन्। ‘हामीले नीति तथा कार्यक्रममा साइबर समेटिएका साइबर सुरक्षा र सूचना प्रविधि सम्बन्धी कार्यक्रममा पर्याप्त …

पुरा पढ्नुहॊस »

बाँकेमा ४७ जनामा कोरोना संक्रमण

नेपालगञ्ज । साेमबार बाँकेमा थप ४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालस्थित प्रयोगशालामा १९० जनाको परीक्षण गर्ने क्रममा ४७ जनाको रिपोर्ट पोजेटिभ देखिएकाे छ । बाँकी  विवरण दिंदै जानेछाैं ।

पुरा पढ्नुहॊस »